प्रधानमन्त्री बालेनद्वारा गान्धीको समाधिस्थलमा श्रद्धाञ्जली अर्पण

२०८३ मंसिर ७ गते, सोमबार

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले महात्मा गान्धीको समाधिस्थलमा माल्यार्पण गरी श्रद्धाञ्जली अर्पण गरेका छन् । प्रधानमन्त्री शाहले भारतको राजकीय भ्रमणका क्रममा सोमबार राजघाटस्थित महात्मा गान्धीको समाधिस्थलमा माल्यार्पण गरी श्रद्धाञ्जली अर्पण गरेका हुन् ।

माल्यार्पणपछि प्रधानमन्त्री शाहले समाधिस्थलको आगन्तुक पुस्तिकामा हस्ताक्षर समेत गरे । साथै उनले महात्मा गान्धीको समाधिस्थलका बारेमा जानकारी समेत लिएका छन् ।

8 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

सहमति कार्यान्वयन नभए पुनः सत्याग्रहः डा. केसी

२०८३ मंसिर ७ गते, सोमबार

सहमति कार्यान्वयन नभए पुनः सत्याग्रहः डा. केसी

२०८३ मंसिर ७ गते, सोमबार

प्रधानमन्त्री बालेनद्वारा गान्धीको समाधिस्थलमा श्रद्धाञ्जली अर्पण

२०८३ मंसिर ७ गते, सोमबार

प्रधानमन्त्री शाह र मोदीबीच भेटवार्ता

२०८३ मंसिर ७ गते, सोमबार

सहकर्मीलाई अपमानजनक गालीगलौज गरेको आरोपमा प्रहरी हवल्दार महतो निलम्बित

२०८३ मंसिर ७ गते, सोमबार

सुनील थापाको अन्तिम चलचित्र ‘हिमालयन गोल्ड’ नेपाल र भारतमा एकसाथ प्रदर्शनमा

२०८३ मंसिर ७ गते, सोमबार

नेपाल सनातन धर्म संस्कृति संगठनमा खराल र सुवेदी

२०८३ मंसिर ७ गते, सोमबार

देवघाटधामको प्रचारप्रसार गर्ने उद्देश्यका गण्डकी परिक्रमा महोत्सव आजदेखि

२०८३ मंसिर ७ गते, सोमबार

यस्तो छ प्रधानमन्त्रीको सोमबारको कार्यतालिका

२०८३ मंसिर ७ गते, सोमबार

पद्मावती-सुनन्दा साङ्गीतिक साँझ सम्पन्न

२०८३ कार्तिक १५ गते, आईतवार

गोकर्णेश्वर इसाई समाजद्वारा खुला रक्तदान कार्यक्रम सम्पन्न

२०८३ कार्तिक १० गते, मंगलवार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal