यस्तो छ प्रधानमन्त्रीको सोमबारको कार्यतालिका
काठमाडौँ । भारतको राजकीय भ्रमणमा रहेका प्रधानमन्त्री बालेन्द्र शाहको भ्रमणको दोस्रो दिन अर्थात् आज सोमबारको कार्यतालिका उच्चस्तरीय भेटवार्ता तथा औपचारिक कार्यक्रमहरूले भरिएको छ।
सार्वजनिक कार्यतालिका अनुसार सोमबार बिहान १०ः०० बजे नयाँ दिल्लीस्थित राष्ट्रपति भवनमा उनलाई औपचारिक स्वागत गरिनेछ। त्यसलगत्तै उनी बिहान १०ः४० बजे राजघाट पुगेर पुष्पहार अर्पण गर्ने कार्यक्रम छ। प्रधानमन्त्री शाहको भ्रमणको मुख्य राजनीतिक कार्यक्रम अन्तर्गत बिहान ११ः०० बजे ‘हैदराबाद हाउस’ मा भारतीय प्रधानमन्त्रीसँग द्विपक्षीय भेटवार्ता तय भएको छ। दुई देशका प्रधानमन्त्रीबिचको उक्त वार्तापछि दिउँसो १२ः२५ बजे ‘हैदराबाद हाउस’ मै समझदारीपत्र -एमओयू) हरूको आदानप्रदान तथा संयुक्त प्रेस वक्तव्य जारी हुनेछ।
त्यसपछि दिउँसो ३ः१५ बजे प्रधानमन्त्री शाहले राष्ट्रपति भवन पुगेर भारतीय राष्ट्रपतिसँग शिष्टाचार भेटवार्ता गर्ने तय भएको छ। दिनभरका महत्त्वपूर्ण औपचारिक तथा कूटनीतिक कार्यक्रमहरू सम्पन्न गरी उनी अपराह्न ४ः५० बजे स्वदेश फिर्ताका लागि प्रस्थान गर्ने कार्यसूची रहेको छ।
ताजा
नेपाल सनातन धर्म संस्कृति संगठनमा खराल र सुवेदी
२०८३ मंसिर ७ गते, सोमबार
नेपाल सनातन धर्म संस्कृति संगठनमा खराल र सुवेदी
२०८३ मंसिर ७ गते, सोमबार
देवघाटधामको प्रचारप्रसार गर्ने उद्देश्यका गण्डकी परिक्रमा महोत्सव आजदेखि
२०८३ मंसिर ७ गते, सोमबार
यस्तो छ प्रधानमन्त्रीको सोमबारको कार्यतालिका
२०८३ मंसिर ७ गते, सोमबार
पद्मावती-सुनन्दा साङ्गीतिक साँझ सम्पन्न
२०८३ कार्तिक १५ गते, आईतवार
गोकर्णेश्वर इसाई समाजद्वारा खुला रक्तदान कार्यक्रम सम्पन्न
२०८३ कार्तिक १० गते, मंगलवार
विश्व सोतोकान कराते च्याम्पियनसिपमा नेपालको प्रतिनिधित्व गर्दै चित्रप्रसाद श्रेष्ठ
२०८३ आश्विन २५ गते, आईतवार
प्रसिद्ध बलिउड अभिनेता नाना पाटेकरको निधन
२०८३ आश्विन २२ गते, बिहीबार
मर्मतसम्भार गर्नुपर्ने भएकाले मनकामना केबलकार आज बन्द हुने
२०८३ आश्विन २० गते, मंगलवार
दाङ, बर्दिया र कैलालीमा भारी वर्षा
२०८३ आश्विन २० गते, मंगलवार
काँग्रेस महाधिवेशनः १० बजेदेखि दिउँसो ३ बजेसम्म उम्मेदवारको मनोनयन दर्ता
२०८३ आश्विन २० गते, मंगलवारलोकप्रिय
बाैद्ध जागरणले गर्याे बाढीमा ज्यान गुमाएका २६० जनाकाे नि:शुल्क घेवा पुजा
२०८३ आश्विन १६ गते, शुक्रबार
प्रधानमन्त्री बालेन्द्र शाहद्वारा आकस्मिक मन्त्रिपरिषद् बैठक आह्वान
२०८३ भाद्र १० गते, बुधबार





