डिल्ली बजारका नापि अधिकृत वली ९ लाख घुसहित पक्राउ

२०८३ आश्विन २ गते, शुक्रबार

काठमाडौँ । नापी कार्यालय डिल्लीबजार ३ नम्बर नापी टोली माछापोखरीका प्रमुख डिल्ली बहादुर वली ९ लाख घुससहित पक्राउ परेका छन् ।

अख्तियार दुरूपयोग अनुसन्धान आयोग, टङ्गालको टोलीले उनलाई वसुन्धाराबाट नियन्त्रणमा लिएको अख्तियारका प्रवक्ता सुरेश न्यौपाने जानकारी दिए । छुट जग्गा दर्ता सिफारिससहितको मिसिल पत्र भूमि प्रशासन कार्यालय, मनमैजुमा पठाउनका लागि सेवाग्राहीसँग अनावश्यक सास्ती र दुख हैरानी दिई घुस माग मागेको भन्ने सूचना तथा उजुरीका आधारमा अख्तियारको टोली खटिएको थियो।

अख्तियारको टोलीले उनलाई सेवाग्राहीबाट ९ लाख रुपैयाँ घुस लिइसकेको अवस्थामा टोखा नगरपालिका–५, वसुन्धारा चोकस्थितबाट नियन्त्रणमा लिएको हो। नापी अधिकृत वलीलाई विशेष अदालतमा पेश गरेर थप अनुसन्धान भइरहेको न्यौपानले जनाए ।

5 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

डिल्ली बजारका नापि अधिकृत वली ९ लाख घुसहित पक्राउ

२०८३ आश्विन २ गते, शुक्रबार

डिल्ली बजारका नापि अधिकृत वली ९ लाख घुसहित पक्राउ

२०८३ आश्विन २ गते, शुक्रबार

भोटेकोशी बाढीमा छ सय ७७ यातायात मजदुर सम्पर्कविहीन

२०८३ आश्विन २ गते, शुक्रबार

पर्यटन प्रवर्द्धन गर्ने लक्ष्यसहित ‘पार्टी बस नेपाल’ पुन सुरू, काराभान र क्याम्पर भ्यान पनि थपिने

२०८३ आश्विन २ गते, शुक्रबार

१५ किलोमा पहिरो, यातायात एकतर्फी

२०८३ आश्विन २ गते, शुक्रबार

भोटेकोशी बाढीबाट अहिलेसम्म १ हजार ४०३ जनाको शव फेला

२०८३ भाद्र ३१ गते, बुधबार

तामाङ कथानक चलचित्र ‘ङाला सेम्जो’ को दुई दिने विशेष प्रदर्शन सम्पन्न

२०८३ भाद्र ३१ गते, बुधबार

ऊर्जा मन्त्री विराजभक्त श्रेष्ठको दक्षिण कोरियाको भ्रमण रद्ध

२०८३ भाद्र ३१ गते, बुधबार

प्रधानमन्त्री बालेनद्वारा मन्त्रिपरिषद् बैठक आव्हान

२०८३ भाद्र ३१ गते, बुधबार

गौँथली’ले मनायो ५१औँ दिन

२०८३ भाद्र २२ गते, सोमबार

कोशी ब्यारेजका २७ ढोका खुल्ला

२०८३ भाद्र २२ गते, सोमबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal