कक्षा १२ को मौका परीक्षाको नतिजा सार्वजनिक
काठमाडौं। राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयले कक्षा १२ को पूरक -मौका) परीक्षाको परीक्षाफल प्रकाशित गरेको छ।
बोर्डको बिहीबार बसेको बैठकको निर्णयअनुसार नतिजा सार्वजनिक गरिएको हो। गएको साउन २ र ३ गते सञ्चालन गरिएको उक्त मौका परीक्षामा देशभरबाट कुल ७१ हजार ३१० परीक्षार्थी सहभागी भएका थिए।
सहभागी परीक्षार्थीमध्ये ५७ हजार ८९७ जनाले सबै विषयमा ग्रेड प्राप्त (उत्तीर्ण) गरेका छन्। यो कुल परीक्षार्थीको ८१.१९ प्रतिशत हो। परीक्षामा अनियमितता गरेको वा तोकिएको मर्यादा विपरीत काम गरेको पाइएकाले तीन जना परीक्षार्थीको परीक्षाफल भने रद्द गरिएको बोर्डले जनाएको छ।
नतिजा हेर्ने तरिका परीक्षार्थीले राष्ट्रिय परीक्षा बोर्डको आधिकारिक वेबसाइट (www.neb.gov.np) वा नेपाल टेलिकमको नतिजा पोर्टल (www.neb.ntc.net.np) मार्फत आफ्नो सिम्बोल नम्बर र जन्ममिति प्रविष्ट गरी नतिजा तथा ग्रेडसिट हेर्न सक्नेछन्।
यस्तै, इन्टरनेट नभएको अवस्थामा नेपाल टेलिकमको सिम प्रयोगकर्ताले मोबाइलको म्यासेज बक्समा गएर NEB (स्पेस) आफ्नो ‘सिम्बोल नम्बर’ टाइप गरी १६०० (1600) मा म्यासेज (SMS) पठाएर वा १६०१ (1601) मा कल (IVR Service) गरेर पनि नतिजा प्राप्त गर्न सक्ने व्यवस्था मिलाइएको छ।
ताजा
देउवा मंगलबार स्वदेश फर्किंदै
२०८३ श्रावण २२ गते, शुक्रबार
देउवा मंगलबार स्वदेश फर्किंदै
२०८३ श्रावण २२ गते, शुक्रबार
कक्षा १२ को मौका परीक्षाको नतिजा सार्वजनिक
२०८३ श्रावण २२ गते, शुक्रबार
माताकाे नाममा गलत गतिविधि गर्ने थापा प्रहरी नियन्त्रणमा
२०८३ श्रावण २१ गते, बिहीबार
नेपालगञ्जमा पर्खाल भत्किँदा दुई मजदुरको मृत्यु
२०८३ श्रावण २० गते, बुधबार
‘ईयुमा डट कम’ले बुधबारदेखि आफ्नो औपचारिक सेवा सञ्चालनमा
२०८३ श्रावण २० गते, बुधबार
हलमा छैन ‘गौँथली’को टिकट
२०८३ श्रावण १९ गते, मंगलवार
‘आइतबारको अफिस’ को परिचर्चा सम्पन्न
२०८३ श्रावण १९ गते, मंगलवार
अर्जुन चन्द्रको ‘संवेदनाका प्रतिध्वनि’ मुक्तकसङ्ग्रह लोकार्पण
२०८३ श्रावण १९ गते, मंगलवार
‘दुर्गा’ निर्माण गर्दै सम्राट
२०८३ श्रावण १८ गते, सोमबार
चलचित्र ‘माया भनेकै यस्तो होला’को शीर्ष गीत सार्वजनिक
२०८३ श्रावण १८ गते, सोमबारलोकप्रिय
फ्रान्सलाई हराउँदै स्पेन विश्वकपको फाइनलमा
२०८३ असार ३१ गते, बुधबारFast Withdrawal Options and Deposit Limits at Wino Casino
२०८२ माघ २४ गते, शनिबारThe Most Popular Online Slots on Tea Spins Casino in 2024
२०८२ माघ २१ गते, बुधबारJouez facilement sur Spinit Casino avec l’application mobile
२०८२ माघ १९ गते, सोमबारConfianza total en SG Casino por su licencia y atención al cliente
२०८२ माघ १८ गते, आईतवारExpert Advice For Winning Consistently At Space Casino Slots
२०८२ माघ १८ गते, आईतवारWinbet Casino et la sécurité des transactions financières
२०८२ माघ १४ गते, बुधबार





