माताकाे नाममा गलत गतिविधि गर्ने थापा प्रहरी नियन्त्रणमा

२०८३ श्रावण २१ गते, बिहीबार

काठमाडौं। सामाजिक सन्जालमा पाथिभरा माताको नाममा गलत गर्ने समीर थापालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीका अनुसार उनले झारफुक गर्ने बहानामा एक महिलामाथि दुर्वयहार तथा यातना दिएको आरोप छ । घटनापछि प्रहरीले उनलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान अघि बढाएको छ । पाथिभरा माता समातिएपछि राप्रपा नेता डा. राजेश गिरीले भने –सबैले आफ्नो कर्मको फल भोग्नु पर्छ, समीर थापा जस्ता पागलले धर्मको बदनाम गर्ने गरेको बताए । दुर्गेश थापाले नेपाली संगितलाई जसरी बदनाम गरेका छन् त्यसरी समीर थापा भन्ने युवकले धर्मको बदनाम गरेको बताए ।

0 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

माताकाे नाममा गलत गतिविधि गर्ने थापा प्रहरी नियन्त्रणमा

२०८३ श्रावण २१ गते, बिहीबार

माताकाे नाममा गलत गतिविधि गर्ने थापा प्रहरी नियन्त्रणमा

२०८३ श्रावण २१ गते, बिहीबार

नेपालगञ्जमा पर्खाल भत्किँदा दुई मजदुरको मृत्यु

२०८३ श्रावण २० गते, बुधबार

‘ईयुमा डट कम’ले बुधबारदेखि आफ्नो औपचारिक सेवा सञ्चालनमा

२०८३ श्रावण २० गते, बुधबार

हलमा छैन ‘गौँथली’को टिकट

२०८३ श्रावण १९ गते, मंगलवार

‘आइतबारको अफिस’ को परिचर्चा सम्पन्न

२०८३ श्रावण १९ गते, मंगलवार

अर्जुन चन्द्रको ‘संवेदनाका प्रतिध्वनि’ मुक्तकसङ्ग्रह लोकार्पण

२०८३ श्रावण १९ गते, मंगलवार

‘दुर्गा’ निर्माण गर्दै सम्राट

२०८३ श्रावण १८ गते, सोमबार

चलचित्र ‘माया भनेकै यस्तो होला’को शीर्ष गीत सार्वजनिक

२०८३ श्रावण १८ गते, सोमबार

काठमाडौं युथ कन्क्लेभ २०२६ भव्यताका साथ सम्पन्न

२०८३ श्रावण १८ गते, सोमबार

गीति एल्बम ‘जागृति’ लोकार्पण

२०८३ श्रावण १८ गते, सोमबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal