थाइल्याण्ड अन्तर्राष्ट्रिय खुल्ला कराते प्रतियोगितमा नेपाल सोतोकान कराते डो संघ (SKDUN) का खेलाडीहरु सहभागी हुदै

२०८३ जेष्ठ २२ गते, शुक्रबार

काठमाडौं । यही आउँदो २४ गते थाइल्याण्डमा हुने आठौं अन्तर्राष्ट्रिय खुल्ला कराँते प्रतियोगताीमा नेपाल सोतोकान कराते डो संघ SKDUN पनि सहभागी हुने भएको छ ।


जेठ २१ गते बिहीबार गोकर्णेश्वर जोरपाटी इन हुटलमा एक कार्यक्रमको आयोजना गरी उक्त कुरा बताइएको हो । उक्त खेलमा धुर्वकुमार श्रेष्ठ अफिसियल, राजेश लामा तामाङ अफिसियल, चित्र प्रसाद श्रेष्ठ रेफ्री सहभागी हुनेछन् भने खेलाडीहरुमा निर्मला गुरुङ, अनिल ठोक्कर, संगीता कुमारी रोकाय गरी जम्मा ६ जना खेलाडीहरु त्यसतर्फ प्रस्थान गर्न लागेका हुन् । टोली आज त्यसतर्फ प्रस्थान गरिने समेत पत्रकार सम्मेलनमा जानकारी गराइएको थियो ।


पत्रकार सम्मेलनमा सोतोकान कराते डो संघ SKDUN का निर्देशक तथा प्रमुख प्रशिक्षक धिर्जी मान तामाङ्ग र एस. के. डि. यु. एन. काठमाडौं जिल्ला अध्यक्ष कुमार नेपालीले बताए ।

39 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

Miss & Mrs. Kohinoor Nepal काे पहिलो संस्करण भव्य सम्पन्न

२०८३ श्रावण ६ गते, बुधबार

Miss & Mrs. Kohinoor Nepal काे पहिलो संस्करण भव्य सम्पन्न

२०८३ श्रावण ६ गते, बुधबार

एमबाप्पेलाई लगातार दोस्रो पटक गोल्डेन बुट

२०८३ श्रावण ४ गते, सोमबार

अर्जेन्टिनालाई स्तब्ध पार्दै १६ वर्षपछि स्पेनले जित्यो विश्वकपको उपाधि

२०८३ श्रावण ४ गते, सोमबार

मिस युनिभर्स नेपाल २०२६ को आवेदन खुला

२०८३ श्रावण २ गते, शनिबार

आज भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह

२०८३ श्रावण २ गते, शनिबार

डडेल्धुरामा जिप दुर्घटना, २ जनाको मृत्यु, ३ जना घाइते

२०८३ श्रावण २ गते, शनिबार

कमैया मुक्तिको २६ वर्ष: समस्या जहाँको त्यहीँ,पुर्जा छ, श्रेस्ता छैन

२०८३ श्रावण २ गते, शनिबार

सवारीचालक अनुमतिपत्रको राजस्व अबदेखि अनलाइनबाटै तिर्न सकिने

२०८३ असार ३२ गते, बिहीबार

नेपाल मेडिकल कलेजका विएस्सी नर्सिङ विद्यार्थीहरूलाई ‘सिमुलेसन अन ट्रायेज म्यानेजमेन्ट’ प्रशिक्षण

२०८३ असार ३२ गते, बिहीबार

ध्रुवे हात्तीलाई नयाँ रेडियो कलर जडान, ६ इन्च दाह्रा काटियो

२०८३ असार ३२ गते, बिहीबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal