चाँगुनारायण नगरपालिका अब ‘योगनगर’

२०८३ जेष्ठ १७ गते, आईतवार

काठमाडौं । भक्तपुरको ऐतिहासिक एवं सांस्कृतिक पर्यटकीय नगर चाँगुनारायण नगरपालिकालाई ‘योगनगर’ घोषणा गरिएको छ ।
चाँगुनारायण नगरपालिका–७ को विद्युत् तालिम केन्द्र खरीपाटीमा नगरपालिकाद्वारा आयोजित कार्यक्रममा बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले घोषणापत्र वाचन गर्दै चाँगुनारायणलाई ‘योगनगर’ घोषणा गरेका हुन् । मुख्यमन्त्री बानियाले सो अवसरमा ‘चाँगु योग ज्योति सन्देश’ स्मारिकाको विमोचनसमेत गरे ।

बागमती प्रदेशका संस्कृति तथा पर्यटनमन्त्री सुरेश श्रेष्ठले योगनगर घोषणाले चाँगुनारायणको पर्यटन विकासमा नयाँ आयाम थप्ने विश्वास व्यक्त गरे । कार्यक्रममा नगरप्रमुख जीवन खत्रीले चाँगुनारायणका नगरवासीको स्वास्थ्य, सकारात्मक सोच र समृद्धिका लागि नगरपालिकाले योगलाई प्राथमिकतामा राखेको बताए । नगर प्रमुख खत्रीले नगरपालिकाले नगरवासीका लागि नयाँनयाँ कार्यक्रम र योजना सञ्चालन गर्दै गरेको पनि बताएका छन् ।

46 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

राष्ट्रपति रामचन्द्र पौडेलद्वारा एक महिनाको तलब बाढीपीडितलाई दिने घोषणा

२०८३ भाद्र ११ गते, बिहीबार

राष्ट्रपति रामचन्द्र पौडेलद्वारा एक महिनाको तलब बाढीपीडितलाई दिने घोषणा

२०८३ भाद्र ११ गते, बिहीबार

मृत व्यक्तिको कानको मुन्द्रा तान्ने २ युवा पक्राउ

२०८३ भाद्र ११ गते, बिहीबार

प्रधानमन्त्री र पूर्वाधारमन्त्री बाढी प्रभावित नुवाकोटतर्फ प्रस्थान

२०८३ भाद्र ११ गते, बिहीबार

नागढुंगा–मुग्लिङदेखि बीपी राजमार्गसम्म बन्द

२०८३ भाद्र ११ गते, बिहीबार

आशा र विश्वासका साथ सबैलाई एक भएर विपद्को सामना गर्न र हातेमालो गर्न प्रधानमन्त्री बालेनको आग्रह

२०८३ भाद्र ११ गते, बिहीबार

तीर्थयात्री बोकेका दर्जनौँ बस सम्पर्कविहीन

२०८३ भाद्र ११ गते, बिहीबार

रसुवा बाढी वितण्डाः २८ प्रहरीसहित दर्जनौँ सम्पर्कविहीन, १६२ शव फेला

२०८३ भाद्र ११ गते, बिहीबार

रास्वपाद्वारा सर्वदलीय बैठक आव्हानः गगन थापा र प्रचण्डसहित शीर्ष नेता सहभागी

२०८३ भाद्र ११ गते, बिहीबार

विनाशकारी बाढीः मृत्यु हुनेको संख्या २२ पुग्यो

२०८३ भाद्र १० गते, बुधबार

भारतीय प्रधानमन्त्री मोदी र प्रधानमन्त्री बालेनबिच टेलिफोनमा वार्ता, नेपाललाई सहयोग गर्ने मोदीको प्रतिबद्धता

२०८३ भाद्र १० गते, बुधबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal