बैककमा भएको अन्तर्राष्ट्रिय कराते च्याम्पियनसिपमा नेपालको उत्कृष्ट प्रदर्शन

२०८२ फाल्गुन ५ गते, मंगलवार

बैंकक । फेब्रुअरी १५ तारिकदेखि बैककमा भएको थाइल्याण्ड अन्तर्राष्ट्रिय कराते च्याम्पियनसिप २०२६ मा नेपाल सोतोकान कराते डो संघ (SKDUN)का विजय खेलाडीहरूलाई थाइल्याण्ड कप आयोजकले बधाई तथा शुभकामना दिएका छन् ।
यस टिममा टिम म्यानेजर आइतेराम थिङ, कुमुते कोच राम नारायण श्रेष्ठ, काता कोच निमा तामाङ, अफीसेल जानुका देबी मगर, रेफ्री चित्र प्रसाद श्रेष्ठ, रेफ्री अंकध्वज मोते रहेका थिए ।
त्यस्तै खेलाडीहरुले उत्कृष्ट प्रदर्शन गर्दै मिङ्मार तामाङ एक स्वर्ण ८०+ केजी, विवेन्द्र तामाङ एक स्वर्ण ५५ +केजि, सुशील लामा एक रजत ५५ + केजी, निरमाया तामाङ एक रजत ५०+ केजी सुदर्शन बन्जारा एक काश्य ८०+ केजी, खेलाडी दिपक तितुङ्ग ७५+केजी, थाइल्याण्ड अन्तर्राष्ट्रिय कराते च्याम्पियनसिपमा सोतोकान कराते (SKDUN)का खेलाडीहरुले उत्कृष्ट प्रदर्शन गरि विजय हासिल गरेका हुन।

 

97 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

गोविन्द्रराज तिमिल्सेनाको ‘जिन्दगीको यात्रा’ मुक्तकसङ्ग्रह लोकार्पण

२०८३ आश्विन ४ गते, आईतवार

गोविन्द्रराज तिमिल्सेनाको ‘जिन्दगीको यात्रा’ मुक्तकसङ्ग्रह लोकार्पण

२०८३ आश्विन ४ गते, आईतवार

आज संविधान दिवसः अधिकार, दायित्व र समृद्धिको संकल्प

२०८३ आश्विन ३ गते, शनिबार

‘म मदनकृष्ण’को छायांकन सुरु, चैत ४ गतेबाट प्रदर्शन

२०८३ आश्विन ३ गते, शनिबार

चलचित्र ‘बखत्ते’को शुभमुहूर्त

२०८३ आश्विन ३ गते, शनिबार

प्रदीप जैशीको उपन्यास ‘काउले’को लोकार्पण

२०८३ आश्विन ३ गते, शनिबार

चलचित्र चंगुलको ट्रेलर रिलिज

२०८३ आश्विन ३ गते, शनिबार

भूपेशको ‘मेरी आमा’ सार्वजनिक

२०८३ आश्विन ३ गते, शनिबार

आज संविधान दिवस, हर्षोल्लासका साथ मनाइँदै

२०८३ आश्विन ३ गते, शनिबार

डिल्ली बजारका नापि अधिकृत वली ९ लाख घुसहित पक्राउ

२०८३ आश्विन २ गते, शुक्रबार

भोटेकोशी बाढीमा छ सय ७७ यातायात मजदुर सम्पर्कविहीन

२०८३ आश्विन २ गते, शुक्रबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal