दुई पटक निर्वाचन जितेर मन्त्री भएका उप्रेती नै सर्लाही–३ मा एमालेको उम्मेदवार
काठमाडौं, फाल्गुण ४ । पूर्वमन्त्री हरिप्रसाद उप्रेतीले सर्लाहीको क्षेत्र नम्बर ३ बाट नेकपा एमालेको तर्फबाट उम्मेदवारी दिएका छन् । प्रतिनिधिसभाको निर्वाचन फाल्गुण २१ गते हुँदैछ । उनी पूर्व रक्षामन्त्री हुन् । मन्त्री हुँदा पनि कुनै विवादमा नपरेका उप्रेतीले जनतालाई दुःख दिने काम नगरेको बताएका छन् । सरल स्वभावका उनी सबैलाई राम्रो सम्मान गर्ने गर्छन् ।
जनता नै मुख्य स्रोत हो भन्ने उनी दिनरात नै जनताको सेवामा सक्रिय रहेका छन् । ‘मैले राजनीति गरेर केही कमाएको छैन, कमाएको भनेको नाम नै हो, म यसलाई अझै जीवित राख्छु’ उनी भन्छन् ‘अहिले राजनीतिलाई गलत ढंगले हेर्ने गरिन्छ तर त्योभन्दा फरक छु म, कसैले पनि अहिलेसम्म औंलो ठड्याएका छैनन्, यो नै मेरो सफलता हो ।’ उप्रेती पार्टीको निर्वाचित केन्द्रीय सदस्य पनि हुन् । २०७० सालको संविधानसभाको निर्वाचनमा सर्लाहीको क्षेत्र नम्बर ३ बाट जितेका उनले २०७४ सालको प्रतिनिधिसभाको निर्वाचनमा टिकट पाएनन् । उनी निवर्तमान सांसद पनि हुन् । २०७९ सालको प्रतिनिधिसभाको निर्वाचनमा उनले यही क्षेत्रबाट जिते ।
उनी यही कार्यकालमा मन्त्री भएका हुन् । उनले कोरोना महामारीकालमा र भूकम्पका बेला गरेको सहयोग जनताले अहिलेसम्म सम्झिइरहेका छन् । उनी कोरोनाकालमा सांसद थिएनन् तर पनि बिरामीको सेवा गर्ने काममा सक्रिय रहे । उनले आफ्नो पहलबाट औषधि, उपकरण पनि लगेर सेवा गरे भनें आइसोलेसन केन्द्र पनि निर्माण गरे । ‘सांसद भनेको आज हुन्छ भोलि नहुन सक्छ तर म जनताको मान्छे हुँ, राजनीति गर्छु त्यसैले जहाँ जस्तो अवस्थामा पनि म सेवा गर्न तयार हुन्छु’ उनी त्यतिबेला भन्थे ‘मैले थोरै मात्र काम गर्दा पनि त्यो क्षेत्रको लागि राहत हुन्छ भनेर नै सक्रिय भएको हुँ ।’ उनले यसअघिको निर्वाचनमा जनतामाझ गरेको प्रतिबद्धता पूरा गरेको बताएका छन् । ‘गर्दागर्दै पनि कतिपय समस्या अझै छन्, ती समस्यालाई समाधान दिन पनि मेरो उम्मेदवारी हो’ उनले भने । सर्लाहीमा ४ वटा निर्वाचन क्षेत्र रहेका छन् ।
ताजा
हाउसफूल हुँदै ‘रोल नं १’
२०८३ जेष्ठ २१ गते, बिहीबार
हाउसफूल हुँदै ‘रोल नं १’
२०८३ जेष्ठ २१ गते, बिहीबार
यी हुन् ‘बाः एक योद्धा’ले लुकाएका चार कलाकार
२०८३ जेष्ठ २१ गते, बिहीबार
विद्यालयका कर्मचारीहरूद्वारा आन्दोलनको घोषणा
२०८३ जेष्ठ २१ गते, बिहीबार
एसियन गेम्स क्वालिफायरः मलेसियाविरुद्ध नेपालको सहज जित
२०८३ जेष्ठ २१ गते, बिहीबार
टिकटकर तुलसा अधिकारी पुर्पक्षका लागि जेल चलान
२०८३ जेष्ठ २१ गते, बिहीबार
आफूहरू बाध्य भएर पार्टी छाड्ने निर्णयमा पुग्यौंः डा. राणा
२०८३ जेष्ठ २१ गते, बिहीबार
अन्ततः राप्रपामा फुट्यो, महामन्त्री डा. धवलशम्शेर राणासहित १८३ नेताद्वारा सामूहिक राजीनामा
२०८३ जेष्ठ २१ गते, बिहीबार
हिन्दुधर्म विश्वको पुरानो धर्म
२०८३ जेष्ठ २० गते, बुधबार
पुष्प वर्षासहित भाजपा मुख्यालयमा रविको भव्य स्वागत
२०८३ जेष्ठ १९ गते, मंगलवार
मल्टिपल डिष्ट्रिक्ट ३२५ नेपालको कन्भेन्सन सम्पन्न
२०८३ जेष्ठ १९ गते, मंगलवारलोकप्रिय
Fast Withdrawal Options and Deposit Limits at Wino Casino
२०८२ माघ २४ गते, शनिबारThe Most Popular Online Slots on Tea Spins Casino in 2024
२०८२ माघ २१ गते, बुधबारJouez facilement sur Spinit Casino avec l’application mobile
२०८२ माघ १९ गते, सोमबारConfianza total en SG Casino por su licencia y atención al cliente
२०८२ माघ १८ गते, आईतवारExpert Advice For Winning Consistently At Space Casino Slots
२०८२ माघ १८ गते, आईतवारWinbet Casino et la sécurité des transactions financières
२०८२ माघ १४ गते, बुधबार





