गुगलमा धेरै खोजिएको कनिकादेखी कंगनासम्म
एजेन्सी । गुगलले सन २०२० मा भारतमा सबै भन्दा धेरै खेजिएकाको सूची तयार पारेको छ । यो सूचीमा सबै भन्दा धेरै चर्चामा रहेकी अभिनेत्री कंगना रनौत १० औं स्थानमा छिन् भने कनिका कपुर सबै भन्दा धेरै खोजिएकी मनोरञ्जन उद्योगकी पात्र भएकी छिन् । कनिका तेस्रो स्थानमा रहेकी छिन् । पहिलो स्थानमा अमेरिकाको नवनिर्वाचित राष्ट्रपति जो बाइडेन छन् भने दोस्रो स्थानमा विवादास्पद पत्रकार अर्नव गोश्वामी रहेका छन् ।
उक्त सूचीमा उत्तर कोरियाली नेता किम जोङ उन चौथो स्थानमा रहेका छन् भने अमिताभ बच्चन पाँचौ स्थानमा रहेका छन् । त्यस्तै राशिद खान ९अफगान क्रिकेटर० छैटौ स्थानमा रहेको उक्त सूचीमा रिया चक्रवर्ती सातौं स्थानमा छिन् ।
अमेरिकाकाकी नवनिर्वाचित उपराष्ट्रपति कमला ह्यारिस आठौं स्थानमा रहेकी छिन् भने अंकिता लोखंडे नवौ र कंगना रनौत दशौं स्थानमा छन् ।
ताजा
‘दुर्गा’ निर्माण गर्दै सम्राट
२०८३ श्रावण १८ गते, सोमबार
‘दुर्गा’ निर्माण गर्दै सम्राट
२०८३ श्रावण १८ गते, सोमबार
चलचित्र ‘माया भनेकै यस्तो होला’को शीर्ष गीत सार्वजनिक
२०८३ श्रावण १८ गते, सोमबार
काठमाडौं युथ कन्क्लेभ २०२६ भव्यताका साथ सम्पन्न
२०८३ श्रावण १८ गते, सोमबार
गीति एल्बम ‘जागृति’ लोकार्पण
२०८३ श्रावण १८ गते, सोमबार
सिरानचोक गाउँपालिका पूर्व अध्यक्ष गुरुङलाई सम्मान
२०८३ श्रावण १८ गते, सोमबार
पुनः भक्तपुरबाट दुर्गा प्रसाईं पक्राउ
२०८३ श्रावण १८ गते, सोमबार
काठमाडौँ उपत्यकालगायत धेरै भूभागमा विहानैदेखि वर्षा
२०८३ श्रावण १८ गते, सोमबार
बेनी–जोमसोम र बेनी–दरबाङ सडकमा सवारी आवागमन बन्द
२०८३ श्रावण १८ गते, सोमबार
निर्मला पन्तदेखि सहकारी पीडितसम्म : राष्ट्रिय मुद्दामा आवाज उठाउँदै MDR Team
२०८३ श्रावण १७ गते, आईतवार
सुनसरीको मुख्य राजमार्गमा अनिश्चितकालीन कर्फ्यू
२०८३ श्रावण १२ गते, मंगलवारलोकप्रिय
फ्रान्सलाई हराउँदै स्पेन विश्वकपको फाइनलमा
२०८३ असार ३१ गते, बुधबारFast Withdrawal Options and Deposit Limits at Wino Casino
२०८२ माघ २४ गते, शनिबारThe Most Popular Online Slots on Tea Spins Casino in 2024
२०८२ माघ २१ गते, बुधबारJouez facilement sur Spinit Casino avec l’application mobile
२०८२ माघ १९ गते, सोमबारConfianza total en SG Casino por su licencia y atención al cliente
२०८२ माघ १८ गते, आईतवारExpert Advice For Winning Consistently At Space Casino Slots
२०८२ माघ १८ गते, आईतवारWinbet Casino et la sécurité des transactions financières
२०८२ माघ १४ गते, बुधबार





