समाजबादी निर्माण मजदुर संघको बागमति प्रदेश स्तरीय भेला सम्पन्न
काठमाडौं । समाजबादी ट्रेड युनियन महासंघको पेशागत संघ समाजबादी निर्माण मजदुर संघको बागमति प्रदेश स्तरीय भेला सम्पन्न भएको छ । भेलाले गोबिन्द भट्टराईको नेतृत्वमा २१ सदस्यीय समिती चयन गरेको छ । कोटेश्वरको गौरीशंकर पार्टी प्यालेसमा सम्पन्न उक्त भेलामा नेकपा, नेपाली काङ्ग्रेस र अन्य ट्रेड युनियन महासंघबाट झन्डै २०० जना प्रवेश गरेका थिय । नब प्रबेसीहरुलाई जसपाका कार्यकारिणी सदस्य गङानारायण श्रेष्ठ र महासंघका अध्यक्ष लालध्योज नेम्वाङले खादा लगायर स्वागत गरका थिय । कार्यक्रम लीला खड्काको अध्यक्षता तथा कुमार सुनुवारको सन्चालनमा भएको थियोे भने महासंघका उपाध्यक्षहरु रिम बश्याल,बिष्णु पौडेल , नबराज लिम्बु सारदा भट्टराई उपमहासचिव प्रकाश भट्टराई ,दयाराम राई , प्रकाश तिमिल्सिना सचिब गोपल राई सह कोषाध्यक्ष कल्पना राई ,सुरेश मोक्तान लगायत निर्माण क्षेत्रका श्रमिकहरुको बाक्लो उपस्थिति रहेको थियो ।
ताजा
पद्मावती-सुनन्दा साङ्गीतिक साँझ सम्पन्न
२०८३ कार्तिक १५ गते, आईतवार
पद्मावती-सुनन्दा साङ्गीतिक साँझ सम्पन्न
२०८३ कार्तिक १५ गते, आईतवार
गोकर्णेश्वर इसाई समाजद्वारा खुला रक्तदान कार्यक्रम सम्पन्न
२०८३ कार्तिक १० गते, मंगलवार
विश्व सोतोकान कराते च्याम्पियनसिपमा नेपालको प्रतिनिधित्व गर्दै चित्रप्रसाद श्रेष्ठ
२०८३ आश्विन २५ गते, आईतवार
प्रसिद्ध बलिउड अभिनेता नाना पाटेकरको निधन
२०८३ आश्विन २२ गते, बिहीबार
मर्मतसम्भार गर्नुपर्ने भएकाले मनकामना केबलकार आज बन्द हुने
२०८३ आश्विन २० गते, मंगलवार
दाङ, बर्दिया र कैलालीमा भारी वर्षा
२०८३ आश्विन २० गते, मंगलवार
काँग्रेस महाधिवेशनः १० बजेदेखि दिउँसो ३ बजेसम्म उम्मेदवारको मनोनयन दर्ता
२०८३ आश्विन २० गते, मंगलवार
लिङ्देनको चेतावनीः अहिले देश लिग बाहिर गएको छ
२०८३ आश्विन १८ गते, आईतवार
काँग्रेसको १५औं महाधिवेशनः गगन थापाको राजनीतिक प्रतिवेदनः सरकारलाई खबरदारीदेखि कांग्रेस पुनर्संरचनासम्म २९ प्रस्ताव
२०८३ आश्विन १८ गते, आईतवार
‘छत्तीसको आँकडा’को रिलिज मिति घोषणा
२०८३ आश्विन १८ गते, आईतवारलोकप्रिय
बाैद्ध जागरणले गर्याे बाढीमा ज्यान गुमाएका २६० जनाकाे नि:शुल्क घेवा पुजा
२०८३ आश्विन १६ गते, शुक्रबार
प्रधानमन्त्री बालेन्द्र शाहद्वारा आकस्मिक मन्त्रिपरिषद् बैठक आह्वान
२०८३ भाद्र १० गते, बुधबार





