नोरा फतेही काठमाडौंमा

२०८२ बैशाख २९ गते, सोमबार

काठमाडौं । बलिउडकी चर्चित डान्सर तथा अभिनेत्री नोरा फतेही काठमाडौं हिजो आएकी छिन् । तीन दिन नेपाल बसाइ रहने शनिबार बौद्धस्थित हायात चौरमा ुनोरा फतेही लाइभ इन नेपालु कार्यक्रममा २० भन्दा बढी डान्सरसहित धमाकेदार प्रस्तुति दिनेछिन्।

आइतबार उनले वसन्तपुर दरबार स्क्वायर लगायतका सांस्कृतिक सम्पदाको अवलोकन गर्नेछिन्। सामाजिक संस्था ुह्युमन रेस्पेक्ट नेपालु को सहयोगार्थ आयोजना गरिएको यस कार्यक्रममा दुर्गेश थापा, तेरिया मगर, समर्पण लामा र ुभ्वाइस अफ नेपाल सिजन ६ु का उत्कृष्ट ५ कलाकारहरू पनि सहभागी हुनेछन्।

119 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

पुर्ण पाण्डेले गरे भक्तपुर नापी कार्यालयमा चमत्कार

२०८३ भाद्र ९ गते, मंगलवार

पुर्ण पाण्डेले गरे भक्तपुर नापी कार्यालयमा चमत्कार

२०८३ भाद्र ९ गते, मंगलवार

‘एलिफेन्ट्स इन द फग’का निर्मातालाई प्रश्न– यो तेस्रोलिंगीहरूको कथाको सिनेमा हो ?

२०८३ भाद्र ८ गते, सोमबार

‘द राइज अफ साम्राज्य’मा अञ्जनाको प्रवेश

२०८३ भाद्र ८ गते, सोमबार

चलचित्र ‘माया भनेकै यस्तो होला’को तीज गीत सार्वजनिक

२०८३ भाद्र ८ गते, सोमबार

पीडामा पनि छोरीको मायाले बाँच्ने साहस : ‘नौ गेडी–२’ सार्वजनिक

२०८३ भाद्र ८ गते, सोमबार

लायन सानु सुर्खाली श्रेष्ठको माइत आइन बजारमा (भिडियोसहित)

२०८३ भाद्र ८ गते, सोमबार

साढे ५ महिनापछि काठमाडौं ओर्लिए देउवा

२०८३ श्रावण २८ गते, बिहीबार

‘बा : एक योद्धा’का दुई गीतलाई दर्शकले दिए रेटिङ

२०८३ श्रावण २८ गते, बिहीबार

पत्रकार किशोर श्रेष्ठलाई रिहा गर्न माग गर्दै पत्रकार महासंघ आन्दोलित

२०८३ श्रावण २८ गते, बिहीबार

रोल्पाको थबाङमा पहिरो जाँदा तीन जनाको मृत्यु, नौ जना बेपत्ता

२०८३ श्रावण २८ गते, बिहीबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal