राष्ट्रिय संगीतकर्मी संघ र तामाङ चलचित्र संघ बागमती प्रदेशले गर्यो निशुल्क पानी वितरण
काठमाडौ । २५६९ औं बुद्ध जयन्तीको अवसरमा सोमबार काठमाडौंको स्वयाम्भु चोकमा राष्ट्रिय संगीतकर्मी संघ बागमती प्रदेश कार्यसमिति र तामाङ चलचित्र संघ बागमती प्रदेशको आयोजना साथै राष्ट्रिय संगीतकर्मी संघ रसुवाको सहभागीतामा झण्डै सात हजार बढी भक्तजनहरु एवम् स्वयाम्भु दर्शनका लागि आउने पर्यटकहरूलाई मिनिरल वाटर र जुस वितरण गरेको छ । ्
बुद्ध जयन्ती र तेमाल जात्रा लगायतका समयमा स्वयाम्भुमा लाग्ने मेला पुजाहरुमा वर्षेनी राष्ट्रिय संगीतकर्मी संघ बागमती प्रदेशले निशुल्क सेवा प्रदान आएकोमा यस वर्ष भने तामाङ चलचित्र संघ बागमती प्रदेशसँग पनि सहकार्यमा सेवा प्रदान गरेको हो । भिड, गर्मीको कारण हुने अप्ठ्यारोलाई मध्यनजर गरि पर्यटक र भक्तजनहरुको सहजताको लागि निशुल्क पानी र जुस वितरण गरेको बताइएको छ । दुईवटा संस्थाले नेपाली कला संस्कृतिको क्षेत्रमा विभिन्न योजना र कार्यक्रमहरु आयोजना गरेर हालसम्म यात्रा तय गरिरहेको संस्था भएको कुरा राष्ट्रिय संगीतकर्मी संघ बागमती का सचिव एवम् तामाङ चलचित्र संघ बागमतीका महासचिव करण तामाङले जानकारी दिएका छन् । सोमबार भएको निशुल्क पानी तथा जुस वितरण शिविरमा संघका दावा फिन्जो तामाङ, करण तामाङ, फुलमाया तामाङ, रिजन पुलामी मगर, उमेश कार्की, चन्द्रमाया मोक्तान दोङ, कुमारी माया घलान, रोशन तामाङ, सुकुमान तामाङ, अनिता नेगी, सुमन घले, रेश्मा दोङ, सावित्री श्रेष्ठ, श्याममाया गुरुङ, रेशम कुमार स्याउली, इशवर सापकोटा, डोल्मा तामाङ, हरि तामाङ, सन्जय तामाङ लगायतका कलाकारहरुले वितरण गरेका थिए भने शिविरको संयोजक दावा फिन्जो तामाङ रहेको बताएको छ । शिविरमा निशुल्क पानी तथा जुस प्रदान गरेकोमा सेवाग्राही खुसी देखिएको थियोे । उक्त शिविर सञ्चालनको लागि आर्थिक सहायता प्रदान गर्ने सम्पुर्णमा आयोजक संस्थाले धन्यवाद ज्ञापन पनि गरेका छन् ।
ताजा
पुर्ण पाण्डेले गरे भक्तपुर नापी कार्यालयमा चमत्कार
२०८३ भाद्र ९ गते, मंगलवार
पुर्ण पाण्डेले गरे भक्तपुर नापी कार्यालयमा चमत्कार
२०८३ भाद्र ९ गते, मंगलवार
‘एलिफेन्ट्स इन द फग’का निर्मातालाई प्रश्न– यो तेस्रोलिंगीहरूको कथाको सिनेमा हो ?
२०८३ भाद्र ८ गते, सोमबार
‘द राइज अफ साम्राज्य’मा अञ्जनाको प्रवेश
२०८३ भाद्र ८ गते, सोमबार
चलचित्र ‘माया भनेकै यस्तो होला’को तीज गीत सार्वजनिक
२०८३ भाद्र ८ गते, सोमबार
पीडामा पनि छोरीको मायाले बाँच्ने साहस : ‘नौ गेडी–२’ सार्वजनिक
२०८३ भाद्र ८ गते, सोमबार
लायन सानु सुर्खाली श्रेष्ठको माइत आइन बजारमा (भिडियोसहित)
२०८३ भाद्र ८ गते, सोमबार
साढे ५ महिनापछि काठमाडौं ओर्लिए देउवा
२०८३ श्रावण २८ गते, बिहीबार
‘बा : एक योद्धा’का दुई गीतलाई दर्शकले दिए रेटिङ
२०८३ श्रावण २८ गते, बिहीबार
पत्रकार किशोर श्रेष्ठलाई रिहा गर्न माग गर्दै पत्रकार महासंघ आन्दोलित
२०८३ श्रावण २८ गते, बिहीबार
रोल्पाको थबाङमा पहिरो जाँदा तीन जनाको मृत्यु, नौ जना बेपत्ता
२०८३ श्रावण २८ गते, बिहीबारलोकप्रिय
फ्रान्सलाई हराउँदै स्पेन विश्वकपको फाइनलमा
२०८३ असार ३१ गते, बुधबारFast Withdrawal Options and Deposit Limits at Wino Casino
२०८२ माघ २४ गते, शनिबारThe Most Popular Online Slots on Tea Spins Casino in 2024
२०८२ माघ २१ गते, बुधबारJouez facilement sur Spinit Casino avec l’application mobile
२०८२ माघ १९ गते, सोमबारConfianza total en SG Casino por su licencia y atención al cliente
२०८२ माघ १८ गते, आईतवारExpert Advice For Winning Consistently At Space Casino Slots
२०८२ माघ १८ गते, आईतवारWinbet Casino et la sécurité des transactions financières
२०८२ माघ १४ गते, बुधबार





