कर्मचारीतन्त्रमा दलैपिच्छेको संगठन बनाउने अधिकार दिन हुँदैनः मन्त्री गुरुङ

२०८२ बैशाख २३ गते, मंगलवार

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले कर्मचारीतन्त्रमा दलैपिच्छेको संगठन बनाउने अधिकार दिन नहुने बताएका छन् ।

आज विश्वसनीय पत्रकारिताका लागि सुचनाको हकको प्रयोग विषयक अन्तर्किया कार्यक्रमलाई सम्बोधन गर्दै उनले विगतमा निरङ्कुशताको विरुद्धमा सबै लड्नुपर्ने अवस्थामा संगठन बनाइएको भए पनि अब लोकतन्त्रमा कर्मचारीतन्त्रमा दलैपिच्छेको संगठन बनाउन नहुने बताएका हुन् ।

उनले नेपाल शिक्षक महासंघको आन्दोलनबारे उल्लेख गर्दै भने ‘अब चाहीँ पार्टीहरुले भन्न सक्नुपर्छ– हिजो अधिकारको आन्दोनको एउटा फ्रेज थियो, हामी सबै लागेका थियौं, निरङ्कुशता खत्तम गर्नका लागि । अब लोकतन्त्र आइसक्यो । लोकतन्त्रमा दलैपिच्छेको संगठन बनाउने अधिकार व्यूरोक्रेशीमा हुन हुँदैन । यसले हाम्रो व्यूरोक्रेशीलाई बाधा दियो । सुशासन कायम गर्ने कुरामा बाधा दियो । एउटा मन्त्रीले मेरिटोक्रेशीमा विश्वास गरेर काम गर्छु भन्यो भने सक्छ रु सक्दैन । हाम्रो पालामा यति पनि नगर्ने, हाम्रो संगठनको इज्जत जान्छ । हाम्रो डेमोक्रेशीको हुर्मत जान्छ भन्ने कुरा कसैले भन्दैन ।’

117 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

राष्ट्रपति रामचन्द्र पौडेलद्वारा एक महिनाको तलब बाढीपीडितलाई दिने घोषणा

२०८३ भाद्र ११ गते, बिहीबार

राष्ट्रपति रामचन्द्र पौडेलद्वारा एक महिनाको तलब बाढीपीडितलाई दिने घोषणा

२०८३ भाद्र ११ गते, बिहीबार

मृत व्यक्तिको कानको मुन्द्रा तान्ने २ युवा पक्राउ

२०८३ भाद्र ११ गते, बिहीबार

प्रधानमन्त्री र पूर्वाधारमन्त्री बाढी प्रभावित नुवाकोटतर्फ प्रस्थान

२०८३ भाद्र ११ गते, बिहीबार

नागढुंगा–मुग्लिङदेखि बीपी राजमार्गसम्म बन्द

२०८३ भाद्र ११ गते, बिहीबार

आशा र विश्वासका साथ सबैलाई एक भएर विपद्को सामना गर्न र हातेमालो गर्न प्रधानमन्त्री बालेनको आग्रह

२०८३ भाद्र ११ गते, बिहीबार

तीर्थयात्री बोकेका दर्जनौँ बस सम्पर्कविहीन

२०८३ भाद्र ११ गते, बिहीबार

रसुवा बाढी वितण्डाः २८ प्रहरीसहित दर्जनौँ सम्पर्कविहीन, १६२ शव फेला

२०८३ भाद्र ११ गते, बिहीबार

रास्वपाद्वारा सर्वदलीय बैठक आव्हानः गगन थापा र प्रचण्डसहित शीर्ष नेता सहभागी

२०८३ भाद्र ११ गते, बिहीबार

विनाशकारी बाढीः मृत्यु हुनेको संख्या २२ पुग्यो

२०८३ भाद्र १० गते, बुधबार

भारतीय प्रधानमन्त्री मोदी र प्रधानमन्त्री बालेनबिच टेलिफोनमा वार्ता, नेपाललाई सहयोग गर्ने मोदीको प्रतिबद्धता

२०८३ भाद्र १० गते, बुधबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal