कांग्रेस, एमाले र माओवादी नै राजा ल्याउने गरि षड्यन्त्रमा लागेको सिके राउतको आरोप

२०८१ चैत्र १२ गते, मंगलवार

काठमाडौं । जनमत पार्टीका अध्यक्ष डा। सिके राउतले अहिलेका प्रमुख राजनीतिक दलहरु कांग्रेस, एमाले र माओवादीले नै राजा ल्याउनेगरि माहोल तयार पारेर षड्यन्त्रमा लागेको आशंका व्यक्त गरेका छन् ।

उनले देशमा लोकप्रिय रहेका र भइरहेका सबैमाथि एक एक गरी हमला गरिएको भन्दै प्रमुख तीन दलको आलोचना गरेका हुन् । उनले राजावादीहरुको आन्दोलनलाई धेरै महत्व दिएर सरकारले नै माहोल बनाईदिएको पनि आरोप लगाएका छन् । राउतले फेशबुकमार्फत लेखेका छन्ः

मलाई मात्रै यस्तो लागेको हैन होला ? संवेदनशील भएर जानु पर्नेमा देशमा लोकप्रिय रहेकारभइरहेका सबैमाथि एक९एक गरी हमला गर्दै नेपाली काँग्रेस, नेकपा (एमाले), र माओवादीले नै ‘बर्डेन शिफ्टिङ’ का लागि राजा ल्याउने गरी माहौल बनाउँदै षड्यन्त्र गरेका हुन् कि ?

121 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

मेसीको ह्याट्रिकमा अर्जेन्टिनाको विजयी सुरुवात

२०८३ असार ३ गते, बुधबार

मेसीको ह्याट्रिकमा अर्जेन्टिनाको विजयी सुरुवात

२०८३ असार ३ गते, बुधबार

गेरुवामा निशुल्क लोकसेवा तालिम समापन

२०८३ असार ३ गते, बुधबार

‘हाम्रो उद्देश्य विद्यार्थीलाई विदेश पठाउने मात्र होइन, उनीहरूको भविष्य निर्माणमा सहयात्री बन्नु हो’ शिशिर सिंखडा

२०८३ असार ३ गते, बुधबार

राष्ट्रिय मानव अधिकार आयोगमाथि बढ्दो अविश्वास र निष्क्रियता

२०८३ असार ३ गते, बुधबार

पसिना र रगत बिस्तारै चुस्तै चुस्तै जवानी खेर जाने ठाउँलाई नै सायद प्रदेश भनिएको

२०८३ असार ३ गते, बुधबार

Khwopa Engineering College Students Visit Nepal Eco Panel for Industrial Learning

२०८३ असार २ गते, मंगलवार

गीता अधिकारीलाई सर्वोत्कृष्ट गीतकार महिला (सुगम संगीत) अवार्ड

२०८३ असार २ गते, मंगलवार

MDR Team को आधिकारिक लोगो सार्वजनिक, थप व्यवस्थित रूपमा अगाडि बढ्ने प्रतिबद्धता

२०८३ असार २ गते, मंगलवार

प्रहरी महानिरीक्षक दान बहादुर कार्कीको प्रमुख आतिथ्यतामा शान्ति पदयात्रा तथा जनचेतनामूलक कार्यक्रम सम्पन्न

२०८३ असार १ गते, सोमबार

जेनजी भन्योः अजय सोडारी र विर्जन विश्वकर्मामाथि गृहमन्त्रीको प्रतिशोध

२०८३ असार १ गते, सोमबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal