गोविन्द प्रसाद दुलालका दुई पुस्तक प्रधानमन्त्री ओलीद्वारा लोकार्पण

२०८१ पुष २२ गते, सोमबार

काठमाडौं।लेखक गोबिन्द प्रसाद दुलालद्वारा लिखित दुई पुस्तकको लोकार्पण गरिएको छ ।

प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपा (एमाले) केन्द्रीय कमिटीको आठौँ बैठकका क्रममा दुलालद्वारा लिखित तथा सम्पादित’शान्ता मानविका प्रतिनिधि रचनाहरू’ र ‘बालचन्द्र शर्मा व्यक्तित्व र साधना’पुस्तक लोकार्पण गर्नुभएको हो।

लेखक दुलाल नेकपा एमाले केन्द्रीय कमिटीका सदस्य हुनुहुन्छ। ‘शान्ता मानवीका प्रतिनिधि रचनाहरू’ मा पूर्वमन्त्री, नेकपा एमालेकि पूर्व केन्द्रीय सदस्य हाल केन्द्रीय सल्लाहकार समितिकी सदस्य तथा अखिल नेपाल महिला सङ्घकी संस्थापिका मानवीका सिर्जना र ‘बालचन्द्र शर्मा व्यक्तित्व र साधना’ पूर्वमन्त्री,राजदूत एवं चर्चित इतिहासकार शर्माको बिषयमा केन्द्रीत रहेको दुलालले बताउनुभयो।

दुलालले पुस्तक लोकार्पणका लागि प्रधानमन्त्री एवं नेकपा (एमाले) का ओली र पुस्तक लोकार्पणलाई कार्यसूचीमा समावेश गरी पुस्तक लोकार्पण गराइदिन महत्वपूर्ण योगदान गर्नुभएकोमा महासचिव शंकर पोखरेलप्रति कृतज्ञता प्रकट गर्नुभएको छ।

173 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

सुनसरीको मुख्य राजमार्गमा अनिश्चितकालीन कर्फ्यू

२०८३ श्रावण १२ गते, मंगलवार

सुनसरीको मुख्य राजमार्गमा अनिश्चितकालीन कर्फ्यू

२०८३ श्रावण १२ गते, मंगलवार

१० करोडको नजिक ‘गौंथली’

२०८३ श्रावण १२ गते, मंगलवार

सौरभ चौधरीले घोषणा गरे चलचित्र ‘द राइज अफ साम्राज्य’

२०८३ श्रावण १२ गते, मंगलवार

वैदेशिक रोजगारमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने पाँच जना पक्राउ

२०८३ श्रावण १२ गते, मंगलवार

कानुन व्यवसायीबीच सद्भाव र सहकार्यको सन्देश दिँदै ‘लयर्स फुटसल कप–२०८३’ सम्पन्न

२०८३ श्रावण १२ गते, मंगलवार

एमबीएसको प्रश्नपत्र आउट प्रकरणः थप २ जना पक्राउ

२०८३ श्रावण १२ गते, मंगलवार

कांग्रेसका वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

२०८३ श्रावण १२ गते, मंगलवार

देवानगञ्ज घटनापछि सुनसरी तनावग्रस्त

२०८३ श्रावण १२ गते, मंगलवार

शैक्षिक परामर्श सेवा नियमनावली २०८३ स्वागतयोग्य, तर नियन्त्रणमुखी व्यवस्था स्वीकार्य नहुने व्यवसायीहरुको माग

२०८३ श्रावण ११ गते, सोमबार

नागढुंगा–सिस्नेखोला सुरुङमार्गको आज औपचारिक उद्घाटन हुँदै

२०८३ श्रावण ११ गते, सोमबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal