डा. निश्चलनाथ पाण्डेद्वारा लिखित पुस्तक ‘दक्षिण एसियाको प्रिन्ट मिडियामा कोभिडको प्रभाव’ विमोचन

२०८१ पुष ३ गते, बुधबार

काठमाडां । डा. निश्चलनाथ पाण्डेद्वारा लिखित पुस्तक ‘दक्षिण एसियाको प्रिन्ट मिडियामा कोभिडको प्रभाव’ विमोचन भएको छ । सोमबार आयोजित समारोहबीच उक्त पुस्तक विमोचन गरिएको हो ।
डा.पाण्डेले कोभिडपछि दक्षिण एसियाको प्रिण्ट मिडियामा सेल्स घटेको, विज्ञापनमा कमी भएको, प्रिन्ट मिडियामा आवद्ध धेरै पत्रकारहरुको जागिर गएको र सोसल मिडियाको प्रयोग बढेको बताए । उनले अहिले दक्षिण एसियामा सोसल मिडियामार्फत फेक सूचनाहरु प्रवाह भइरहेको पनि बताए ।
पत्रकार अनिल गिरीले कोभिडपछि दक्षिण एसियाको प्रिन्ट मिडियामा आएको संकटको बारेमा सो पुस्तक लेखिएको उनले बताए । कोभिडपछि प्रिन्ट मिडियामा देखिएका समस्या, पत्रकारहरुको अवस्था, विज्ञापनको अवस्थालगायतका विषय पुस्तकमा समेटिएको उनले बताए ।
प्रिन्ट मिडियाले अहिले संसारमा सबैभन्दा ठूलो संकट भोगिरेहको पनि उनले बताए । अहिले सोसियल मिडिया फेसबुक, टिकटक, युट्यूवलगायतमा गलत सूचना प्रवाह भइरहेको पनि उनले बताए । पत्रकार गिरीले नेपालको प्रिन्ट मिडिया र त्यसका पाठकहरु घट्दो अवस्थामा रहेको बताए ।

122 Views

ताजा

बिबेक महर्जनको नयाँ गीत ‘ढ्याप्पा’ सार्वजनिक

२०८३ बैशाख २७ गते, आईतवार

बिबेक महर्जनको नयाँ गीत ‘ढ्याप्पा’ सार्वजनिक

२०८३ बैशाख २७ गते, आईतवार

गायक कुमार पौडेलको ल्याए ‘युपी बिहार’

२०८३ बैशाख २७ गते, आईतवार

मोफसलबाट ‘रोल नं १’को प्रचार सुरु

२०८३ बैशाख २५ गते, शुक्रबार

वर्षाअघि नै संकट व्यवस्थापन हुन अति आवश्यक

२०८३ बैशाख २५ गते, शुक्रबार

सार्वजनिक जग्गा खाली गर्नु नै उचित

२०८३ बैशाख २५ गते, शुक्रबार

प्रदेश हटाउँ, समानुपातिक सिट खारेज गरौँः गोकुल बास्कोटा

२०८३ बैशाख २४ गते, बिहीबार

आज प्रधानन्यायाधीश सिफारिसका लागि संवैधानिक परिषद्को बैठक बस्दै

२०८३ बैशाख २४ गते, बिहीबार

दश समस्याग्रस्त सहकारीका ठूला ऋणीको नाम सार्वजनिक

२०८३ बैशाख २४ गते, बिहीबार

विद्यार्थी र कर्मचारीतन्त्रको पार्टीकरणले देशको प्रणालीलाई नै ध्वस्त पारेः प्रधानमन्त्री

२०८३ बैशाख २२ गते, मंगलवार

सरकारले ट्रेड युनियन खारेज गर्ने निर्णय गरेपछि अध्यक्ष भट्टले सरकारलाई अन्तर्राष्ट्रिय इतिहास यसरी सम्झाए

२०८३ बैशाख २२ गते, मंगलवार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal