बर्दियामा बाघको आक्रमणमा परी डाँगीको मृत्यु

२०८० कार्तिक १७ गते, शुक्रबार

बर्दिया । बर्दियामा बाघको आक्रमणमा परी एक जना महिलाको मृत्यु भएको छ । जिल्लाको मधुवन नगरपालिका ५ शक्तिपुरमा रहेको चिरोटे सामुदायिक वनमा वाख्रा चराउन गएका बेला बाघले आक्रमण गर्दा स्थानिय २८ वर्षिय सीता डाँगीको मृत्यु भएको डिभिजन वन कार्यालय बर्दियाका सहायक बन अधिकृत सन्तोष चौधरीले बताउनु भयो ।

शुक्रवार दिउसो घास काटन गएको बेला बाघले आक्रमण गर्दा घटनास्थलमै मृत्यु भएको बताइएको छ । सो क्षेत्रमा चालु आर्थिक वर्षमा मात्रै बाघको आक्रमणमा परी ३ जनाको मृत्यु भएको बताइएको छ ।

127 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने ६ जना पक्राउ

२०८३ असार १८ गते, बिहीबार

वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने ६ जना पक्राउ

२०८३ असार १८ गते, बिहीबार

पहाडको जीवनदर्शन बोकेको ‘जीवनको आँधि ब्याधि’ गीत सार्वजनिक  

२०८३ असार १८ गते, बिहीबार

सरकार नेपाललाई अन्तर्राष्ट्रियस्तरसम्म चिनाउने खेलाडीको कहिले हुन्छ सम्मान ?

२०८३ असार १८ गते, बिहीबार

एम्बाप्पेको कुशल प्रदर्शनः स्विडेनलाई हराउँदै फ्रान्स विश्वकपको नकआउट चरणमा

२०८३ असार १७ गते, बुधबार

आज रास्वपाको नयाँ कार्यसमितिको शपथ

२०८३ असार १७ गते, बुधबार

आज यी भूभागमा भारी वर्षाको सम्भावना

२०८३ असार १७ गते, बुधबार

तत्काल पार्टी एकताको सम्भावना छैनः ओली

२०८३ असार १६ गते, मंगलवार

अमरसिंह थापाको जन्म गोरखाको सिरानचोकमा भएको इतिहासविद्हरूको दाबी

२०८३ असार १६ गते, मंगलवार

विष्णु पौडेल पक्राउ प्रकरणः बन्दी प्रत्यक्षीकरण रिटमा आज सुनुवाइ हुँदै

२०८३ असार १६ गते, मंगलवार

जातिय विभेद माथि प्रश्न र उत्तर

२०८३ असार १६ गते, मंगलवार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal