अझै १०० केजी बढी सुन विमानस्थलभित्रै रहेको आशंकामा विशेष अपरेशन जारी
सुरेन्द्र बहादुर खत्री सिलवाल
काठमाडौं । त्रिभुवन अन्तर्राष्टिय विमानस्थलमा थप १०० केजी सुन रहेको आशंकामा विशेष अपरेशन चलाइएको छ । राजस्व अनुसन्धान विभागका महानिर्देशक नवराज ढुंगानाले त्रिभुवन विमानस्थल भन्सार परिसरमा विशेष अप्रेशन भइरहेको बताए ।
उनले भने, ‘हिजो पक्राउ परेको परिमाण वा त्यो भन्दा धेरै सुन रहेको आशंकामा अहिले त्रिभुवन विमानस्थल भन्सार परिसरमा विशेष अप्रेशन भइरहेको छ । अप्रशनपछि के हो थाहा हुन्छ । अहिले शंका हो ।’
बुधबार बेलुका १०० केजी सुन भन्सार पास भएर विमानस्थल नजिकैबाट सुन पक्राउन गरेको थियो । राजश्व अनुसन्धान विभागको विशेष टोलीले उक्त सुन बरामद गरेको हो ।
चीनबाट कार्गो गरी ल्याइएको स्कुटरको पार्टसमा सुन लुकाइएको भेटिएको थियो । रेडी प्रालिले ८ वटा कार्टुनमा ल्याएको थियो ।
ताजा
गोकर्णेश्वर इसाई समाजद्वारा खुला रक्तदान कार्यक्रम सम्पन्न
२०८३ कार्तिक ११ गते, मंगलवार
गोकर्णेश्वर इसाई समाजद्वारा खुला रक्तदान कार्यक्रम सम्पन्न
२०८३ कार्तिक ११ गते, मंगलवार
विश्व सोतोकान कराते च्याम्पियनसिपमा नेपालको प्रतिनिधित्व गर्दै चित्रप्रसाद श्रेष्ठ
२०८३ आश्विन २५ गते, आईतवार
प्रसिद्ध बलिउड अभिनेता नाना पाटेकरको निधन
२०८३ आश्विन २२ गते, बिहीबार
मर्मतसम्भार गर्नुपर्ने भएकाले मनकामना केबलकार आज बन्द हुने
२०८३ आश्विन २० गते, मंगलवार
दाङ, बर्दिया र कैलालीमा भारी वर्षा
२०८३ आश्विन २० गते, मंगलवार
काँग्रेस महाधिवेशनः १० बजेदेखि दिउँसो ३ बजेसम्म उम्मेदवारको मनोनयन दर्ता
२०८३ आश्विन २० गते, मंगलवार
लिङ्देनको चेतावनीः अहिले देश लिग बाहिर गएको छ
२०८३ आश्विन १८ गते, आईतवार
काँग्रेसको १५औं महाधिवेशनः गगन थापाको राजनीतिक प्रतिवेदनः सरकारलाई खबरदारीदेखि कांग्रेस पुनर्संरचनासम्म २९ प्रस्ताव
२०८३ आश्विन १८ गते, आईतवार
‘छत्तीसको आँकडा’को रिलिज मिति घोषणा
२०८३ आश्विन १८ गते, आईतवार
राष्ट्रिय चलचित्र दिवसको अवसरमा कलाकार सङ्घद्वारा विशेष कार्यक्रम
२०८३ आश्विन १८ गते, आईतवारलोकप्रिय
बाैद्ध जागरणले गर्याे बाढीमा ज्यान गुमाएका २६० जनाकाे नि:शुल्क घेवा पुजा
२०८३ आश्विन १६ गते, शुक्रबार
प्रधानमन्त्री बालेन्द्र शाहद्वारा आकस्मिक मन्त्रिपरिषद् बैठक आह्वान
२०८३ भाद्र १० गते, बुधबार





