उपसभामुख रानामगरले गरिन “शान्ति प्रिय आमा पुस्तकको बिमोचन
काठमाडौ । विश्व प्रशिद्ध शान्तिबादी नेत्री डा।हाक जा हान मूनको (मदर मुन) आत्मबृतान्त “शान्ति प्रिय आमा“ नेपाली भाषामा प्रकाशित भएको छ । संसारका विभिन्न भाषामा उल्था गरि प्रकाशित गरिएको पुस्तक राजधानीमा आज आयोजित एक कार्यक्रमका बीच प्रतिनिधि सभाकी उप–सभामुख इन्दिरा रानाले पुस्तक सार्बजनिक गरेकी हुन् ।
पुस्तक बिमोचनपछि बोल्दै उपसभामुख रानाले डा. हाक जा हान मुनको आत्मा बृतान्त संसारका सम्पूर्ण महिलाहरुको लागी प्रेरणाको श्रोत हुने भन्दै शान्ति र मानब कल्याणको खानतिर उहाँको योगदान अतुलनिय रहेको बताउनु भयो । उपसभामुख रानाले विश्वमा शान्ति बिना विकास सम्भव नभएको बताउँदै मानव जगतको समृद्धि र विकासका शान्ति बिना कुनै पनि हालतमा सम्भव नभएको उनको भनाई छ । उपसभामुख रानाले आफूले विगतमा समाजसेवा गर्दा नागरिक समाजबाट सम्मान पाउँदा गर्व लागेको बताइन् । उनले डा।हाक जा हान मुन विश्वमा समाजसेवा र शान्तिका लागि प्रेरणाको श्रोत भएको बताइन् ।
युनिभर्सल पिस फेडरेशन एशिया प्यासिफिकका अध्यक्ष एवं प्रतिनिधि सभाका सदस्य एवम एकनाथ ढकालले जीवनमा भोगिने विभिन्न खालका संघर्षबाट नै सफलता हासिल गर्न सकिन्छ भन्ने एउटा ज्वलन्त उदाहरण डा.हाक जा हान मुन भएको बताए । पूर्वमन्त्री समेत रहेका ढकालले डा।मुन आफैपनि विभिन्न संघर्ष पार गरेर विश्वमा परिचित महिला बन्नुभएकाले उहाँबाट अरुले पनि प्रेरणा लिन सक्ने बताए । ढकालले मदर मूनको नेपाल र नेपाली प्रति असिम प्रेम र लगाब रहेको बताउदै सधै नेपालको उन्नति र प्रगतिमा उहाँको साथ् रहेर्कोम्मा आभार ब्यक्त गर्दै जीवनमा सफलताको लागि अनबरत संघर्षशील हुनुपर्छ भन्ने संदेश आत्मबृतान्तले दिएको बताए ।
कार्यक्रममा युपिएफका अन्तराष्ट्रिय अध्यक्ष डा चार्ल्स याङ्ग र क्षेत्रीय संयोजक मासाइची होरिले शुभकामना संदेश दिदै नेपाल मदर मुनको प्रिय देश रहेको बताउदै नेपाली आत्मबृतान्तले सम्पुर्णा नेपाली लाइ सकारात्मक काम गर्न प्रेरणा मिल्ने बताए । बिमोचन कार्यक्रममा श्रीराज पौडेल ,रुचि लिम्बुले पूस्तकका केही अंश बाचन गरेका गिए । सो अवसरमा शोभा ज्ञवाली, गायक आनन्द कार्की, दीपक महर्जन लगाएतले पुस्तकको विभिन्न पक्षमा आ–आफ्नो धारणा राखेका थिए ।
विश्व शान्तिको लागि महिला संघकि बलेसी गाडन ढकालले मदर मुनको शिक्षाले आफ्नो लागि मात्र नभई अरुको लागि पनि सेवा गर्नु पर्छ भन्ने जोड दिएको बताउदै शान्ति सबैको सामुहिक प्रयास वाट मात्र सम्भब बताईन । सोही अवसर पारेर बरिष्ट संगीतकार मुरलीधर, शिक्षा क्षेत्रकी मंजु कार्की र प्राचार्य दीपक महर्जनलाइ “शान्ति दुत“ सम्मान प्रदान गरिएको थियो । तत्कालिन उत्तर कोरियामा जन्मियकि श्रीमती डा हाक जा हान मुन कोरियाली युद्ध संगै दक्षिण कोरियामा शरणार्थी जीवन देस्खी उनकी श्रीमान डा सन म्योङ्ग मुन संगको बिबाह र त्यस पश्चात दम्पतिको रुपमा जिबंभर विश्व शान्तिको लागि गर्नु भयको जीवन संघर्षका अनुभूतिहरु आत्मबृतान्तमा समेटिएका छन् । बिमोचन कार्यक्रममा गायक आन्नद कार्की तथा अग्रता भट्ट, जिन्हु श्रेष्ठ साँगेतिक प्रस्तुति दिएका थिए ।
ताजा
गौँथली’ले मनायो ५१औँ दिन
२०८३ भाद्र २२ गते, सोमबार
गौँथली’ले मनायो ५१औँ दिन
२०८३ भाद्र २२ गते, सोमबार
कोशी ब्यारेजका २७ ढोका खुल्ला
२०८३ भाद्र २२ गते, सोमबार
बाढीमा ज्यान गुमाएकाको सम्मानमा आज राष्ट्रिय शोक
२०८३ भाद्र २२ गते, सोमबार
भोटेकोशी बाढीमा १ हजार ३५१ शव फेला
२०८३ भाद्र २२ गते, सोमबार
त्रिशूली–३ ‘ए’ को सुरुङभित्रबाट एक जनाको जीवितै उद्धार
२०८३ भाद्र १९ गते, शुक्रबारविपत्तिमा धैर्यको परीक्षा हुन्छः प्रधानमन्त्री
२०८३ भाद्र १९ गते, शुक्रबार
उपत्यकामा भारी मात्रामा ग्यास सिलिन्डर भित्रिँदै
२०८३ भाद्र १९ गते, शुक्रबार
राहत–उद्धारमा जुट्यो नेपाल संघीय समाजवादी पार्टी
२०८३ भाद्र १९ गते, शुक्रबार
बाढीको वितण्डाः ९२६ शवको व्यवस्थापन
२०८३ भाद्र १९ गते, शुक्रबार
आज श्रीकृष्णजन्माष्टमीः देशभर श्रद्धा र भक्तिपूर्वक मनाइँदै
२०८३ भाद्र १९ गते, शुक्रबारलोकप्रिय
प्रधानमन्त्री बालेन्द्र शाहद्वारा आकस्मिक मन्त्रिपरिषद् बैठक आह्वान
२०८३ भाद्र १० गते, बुधबार
फ्रान्सलाई हराउँदै स्पेन विश्वकपको फाइनलमा
२०८३ असार ३१ गते, बुधबारFast Withdrawal Options and Deposit Limits at Wino Casino
२०८२ माघ २४ गते, शनिबारThe Most Popular Online Slots on Tea Spins Casino in 2024
२०८२ माघ २१ गते, बुधबारJouez facilement sur Spinit Casino avec l’application mobile
२०८२ माघ १९ गते, सोमबारConfianza total en SG Casino por su licencia y atención al cliente
२०८२ माघ १८ गते, आईतवारExpert Advice For Winning Consistently At Space Casino Slots
२०८२ माघ १८ गते, आईतवारWinbet Casino et la sécurité des transactions financières
२०८२ माघ १४ गते, बुधबार





