खुश्बु ओली राप्रपामै फकिईन्

२०८० असार १२ गते, मंगलवार

काठमाडौं । प्रतिनिधि सभा निर्वाचनमा राप्रपाबाट टिकट नपाएपछि स्वतन्त्र उम्मेदवार बनेकी खुश्बु ओलीले चुनाव ८ महिनापछि पार्टीमै फर्किएको घोषणा गरेकी छन् ।

सांसद बन्ने लक्ष्यसहित राप्रपामा आबद्ध बनेकी ओलीले झापा ४ मा टिकट दाबी गरेकी थिइन् । तर एमालेसँगको तालमेलमा सो क्षेत्र राप्रपाले नपाएपछि उनी स्वतन्त्र उम्मेदवार बनेर ५ हजार १० मत पाएकी थिइन् ।

सो क्षेत्रबाट एमालेका एलपी साँवा लिम्बु विजयी भएका थिए । ओलीले सोमबार वक्तव्य जारी गर्दै अन्य पार्टीबाट अफर आए पनि राष्ट्रको लागि अडिग भएर उभिने भएकाले राप्रपामै फर्किएको बताएकी छन् । उनले आफ्नो विद्रोह महिलाको आत्मसम्मान र नविन राप्रपाका लागि थियो भनेकी छन् ।

150 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

आरोप पुष्टि गर्न अर्थमन्त्री वाग्लेको चुनौती

२०८३ जेष्ठ २८ गते, बिहीबार

आरोप पुष्टि गर्न अर्थमन्त्री वाग्लेको चुनौती

२०८३ जेष्ठ २८ गते, बिहीबार

आजदेखि फिफा विश्वकप–२०२६ः उद्घाटन खेलमा मेक्सिको र दक्षिण अफ्रिका भिड्ने

२०८३ जेष्ठ २८ गते, बिहीबार

अमेरिका पठाइदिन्छु भन्दै ठगी गर्ने एक जना पक्राउ

२०८३ जेष्ठ २८ गते, बिहीबार

‘बसौँ हजुर’ मा सेजल र जोन्दिरको रोमान्टिक अवतार

२०८३ जेष्ठ २८ गते, बिहीबार

संगीत रोयल्टी संकलन समाज नेपालद्वारा रोयल्टी वितरण

२०८३ जेष्ठ २८ गते, बिहीबार

सुधनमाथी गगनको कटाक्षः झन्झट किन गरेको ? पहिल्यै होइन भन्देको भए भइहाल्थ्यो

२०८३ जेष्ठ २६ गते, मंगलवार

गृहमन्त्रीमा पुनः सुधन गुरुङ, आजै शपथ

२०८३ जेष्ठ २६ गते, मंगलवार

बुधबारसम्म प्रतिनिधि सभा बैठक स्थगित

२०८३ जेष्ठ २६ गते, मंगलवार

महावीर पुन मन्त्री बन्दै

२०८३ जेष्ठ २६ गते, मंगलवार

मध्यरातमा फेसबुकमार्फत प्रधानमन्त्रीको व्यंग्यः ‘मलाई पनि एम्बासडर बन्न मन छ, पीएमको नम्बर दिनुस् न’

२०८३ जेष्ठ २४ गते, आईतवार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal