खुश्बु ओली राप्रपामै फकिईन्
२०८० असार १२ गते, मंगलवार
काठमाडौं । प्रतिनिधि सभा निर्वाचनमा राप्रपाबाट टिकट नपाएपछि स्वतन्त्र उम्मेदवार बनेकी खुश्बु ओलीले चुनाव ८ महिनापछि पार्टीमै फर्किएको घोषणा गरेकी छन् ।
सांसद बन्ने लक्ष्यसहित राप्रपामा आबद्ध बनेकी ओलीले झापा ४ मा टिकट दाबी गरेकी थिइन् । तर एमालेसँगको तालमेलमा सो क्षेत्र राप्रपाले नपाएपछि उनी स्वतन्त्र उम्मेदवार बनेर ५ हजार १० मत पाएकी थिइन् ।
सो क्षेत्रबाट एमालेका एलपी साँवा लिम्बु विजयी भएका थिए । ओलीले सोमबार वक्तव्य जारी गर्दै अन्य पार्टीबाट अफर आए पनि राष्ट्रको लागि अडिग भएर उभिने भएकाले राप्रपामै फर्किएको बताएकी छन् । उनले आफ्नो विद्रोह महिलाको आत्मसम्मान र नविन राप्रपाका लागि थियो भनेकी छन् ।
180 Views
ताजा
विश्व सोतोकान कराते च्याम्पियनसिपमा नेपालको प्रतिनिधित्व गर्दै चित्रप्रसाद श्रेष्ठ
२०८३ आश्विन २५ गते, आईतवार
विश्व सोतोकान कराते च्याम्पियनसिपमा नेपालको प्रतिनिधित्व गर्दै चित्रप्रसाद श्रेष्ठ
२०८३ आश्विन २५ गते, आईतवार
प्रसिद्ध बलिउड अभिनेता नाना पाटेकरको निधन
२०८३ आश्विन २२ गते, बिहीबार
मर्मतसम्भार गर्नुपर्ने भएकाले मनकामना केबलकार आज बन्द हुने
२०८३ आश्विन २० गते, मंगलवार
दाङ, बर्दिया र कैलालीमा भारी वर्षा
२०८३ आश्विन २० गते, मंगलवार
काँग्रेस महाधिवेशनः १० बजेदेखि दिउँसो ३ बजेसम्म उम्मेदवारको मनोनयन दर्ता
२०८३ आश्विन २० गते, मंगलवार
लिङ्देनको चेतावनीः अहिले देश लिग बाहिर गएको छ
२०८३ आश्विन १८ गते, आईतवार
काँग्रेसको १५औं महाधिवेशनः गगन थापाको राजनीतिक प्रतिवेदनः सरकारलाई खबरदारीदेखि कांग्रेस पुनर्संरचनासम्म २९ प्रस्ताव
२०८३ आश्विन १८ गते, आईतवार
‘छत्तीसको आँकडा’को रिलिज मिति घोषणा
२०८३ आश्विन १८ गते, आईतवार
राष्ट्रिय चलचित्र दिवसको अवसरमा कलाकार सङ्घद्वारा विशेष कार्यक्रम
२०८३ आश्विन १८ गते, आईतवार
धादिङका सापकोटा कांग्रेसको केन्द्रीय सदस्यको उम्मेदवार बन्दै
२०८३ आश्विन १८ गते, आईतवारलोकप्रिय
बाैद्ध जागरणले गर्याे बाढीमा ज्यान गुमाएका २६० जनाकाे नि:शुल्क घेवा पुजा
२०८३ आश्विन १६ गते, शुक्रबार
प्रधानमन्त्री बालेन्द्र शाहद्वारा आकस्मिक मन्त्रिपरिषद् बैठक आह्वान
२०८३ भाद्र १० गते, बुधबार





