२०७९ माघ २४ गते, मंगलवार

मैतीदेवीको प्रहरी बिटमा महानगरको डोजर

काठमाडौं । काठमाडौं महानगरपालिकाले काठमाडौंको मैतीदेवीमा रहेको प्रहरी बिट भत्काएको छ। मैतीदेवी चोकमा रहेको प्रहरी बिटका कारण सवारी आवागमनमा समस्या भएको र पैदलयात्रीलाई हिड्न कठिन भएपछि महानगरले भत्काएको हो।

फुटपाथ अतिक्रमण गरि बनाइएका संरचना हटाउने अभियानका क्रममा सडक छेउमा रहेको प्रहरी बिट भत्काएको महानगरले जनाएको छ। प्रहरी बिट भत्काउनु अघि प्रहरी बिटमा रहेका सवै समान हटाउन जानकारी गराएको थियो।

149 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

हिन्दुधर्म विश्वको पुरानो धर्म

२०८३ जेष्ठ २० गते, बुधबार

हिन्दुधर्म विश्वको पुरानो धर्म

२०८३ जेष्ठ २० गते, बुधबार

पुष्प वर्षासहित भाजपा मुख्यालयमा रविको भव्य स्वागत

२०८३ जेष्ठ १९ गते, मंगलवार

मल्टिपल डिष्ट्रिक्ट ३२५ नेपालको कन्भेन्सन सम्पन्न

२०८३ जेष्ठ १९ गते, मंगलवार

माननीयज्यु रेस्लिङ रिङ कि संसद् : अनुहार फेरियो, प्रवृत्ति फेरिएन !

२०८३ जेष्ठ १९ गते, मंगलवार

‘गौँथली’को टिजरमा श्रीमान्, श्रीमती र आमाको कथा

२०८३ जेष्ठ १९ गते, मंगलवार

चलचित्र ‘सिन्दुरे जात्रा’ र अभिनेता विजय बराल

२०८३ जेष्ठ १९ गते, मंगलवार

विद्यार्थीले मन पराए चलचित्र ‘रोल नं १’

२०८३ जेष्ठ १९ गते, मंगलवार

अनुसन्धानको घेरामा रहँदै आएका वीरगञ्ज महानगरपालिकाका प्रमुख सिंह पक्राउ

२०८३ जेष्ठ १९ गते, मंगलवार

नारायणहिटी हत्याकाण्डको २५ वर्ष

२०८३ जेष्ठ १९ गते, मंगलवार

कुशल भुर्तेलद्वारा एकै ओभरमा ६ छक्का

२०८३ जेष्ठ १७ गते, आईतवार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal