छोटो समयमै लामिछानेको राजनीतिक यात्रामा ‘ब्रेक’
काठमाडौं । छोटो समयमै राम्रो चर्चा कमाएका रवि लामिछानेको राजनीति याात्रामा ‘ब्रेक’ लाग्न पुगेको छ । यति छोटो समयमै उपप्रधानमन्त्री तथा गृहमन्त्री बन्न सफल भएका लामिछाने सर्वोच्चको आदेशसँगै सांसद पद गुम्न पुगेको छ ।
उनले तत्कालीन टेलिभिजन प्रस्तोता हुँदै १ असार २०७९ मा ग्यालेक्सी टेलिभिजनबाट राजीनामा दिएर राजनीतिमा आउने घोषणा गरेका थिए ।
७ असारमा काठमाडौंको राष्ट्रियसभा गृहमा आयोजित समारोहमा रविले घण्टी चुनाव चिह्न लिएर राष्ट्रिय स्वतन्त्र पार्टी गठनको घोषणा गरे । नयाँ पार्टी घोषणालगत्तै रवि देशदौडाहमा लागे । प्रदेशको चुनावमा भाग नलिने घोषणा गरेका उनले छोटो समयमै देशभर संगठन निर्माण गरे ।
प्रतिनिधिसभाको चुनावका लागि उम्मेदवार छान्न उनले अनलाइन आवेदन मागे । ४ मंसिरको चुनावअघि लामिछाने नेतृत्वको पार्टीले कति सिट ल्याउला भन्नेमा जनचासो निकै बढेको थियो । ठूला पार्टीका ठूला नेताहरू टेलिभिजनमा कराएजस्तो राजनीति सजिलो नहुने भन्दै रविलाई गिज्याइरहन्थे ।
रविले पार्टी गठन गरेको पाँच महिनामै भाग लिएको आम निर्वाचनमा प्रत्यक्षतर्फ सात र समानुपातिकमा १३ गरी प्रतिनिधिसभामा २० सिट जितेर देखाइदिए । राष्ट्रिय स्वतन्त्र पार्टीले ऐतिहासिक सफलता हासिल गर्यो ।
रवि नेतृत्वको पार्टीको यो सफलतालाई कांग्रेस, एमाले र माओवादी केन्द्रलगायत ठूला पार्टीप्रतिको वितृष्णाको उपज धेरैले ठानेका छन् । टेलिभिजनमा कार्यक्रम चलाएर लोकप्रिय भएको एक युवाले त्यही लोकप्रियताको जगमा जन्मेको राजनीतिक पार्टीलाई छोटो समयमै असाधारण सफलता मात्रै दिलाएन उनी ११ पुसमा उपप्रधानसहित गृहमन्त्री बने ।
तर, उनले नेपाली नागरिकताको प्रमाणपत्र नलिएको प्रकरणमा दोषी ठहर भएसँगै सांसद पद गुमाउन पुगेका छन् ।
ताजा
मिस युनिभर्स नेपाल २०२६ को आवेदन खुला
२०८३ श्रावण २ गते, शनिबार
मिस युनिभर्स नेपाल २०२६ को आवेदन खुला
२०८३ श्रावण २ गते, शनिबार
आज भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह
२०८३ श्रावण २ गते, शनिबार
डडेल्धुरामा जिप दुर्घटना, २ जनाको मृत्यु, ३ जना घाइते
२०८३ श्रावण २ गते, शनिबार
कमैया मुक्तिको २६ वर्ष: समस्या जहाँको त्यहीँ,पुर्जा छ, श्रेस्ता छैन
२०८३ श्रावण २ गते, शनिबार
सवारीचालक अनुमतिपत्रको राजस्व अबदेखि अनलाइनबाटै तिर्न सकिने
२०८३ असार ३२ गते, बिहीबार
नेपाल मेडिकल कलेजका विएस्सी नर्सिङ विद्यार्थीहरूलाई ‘सिमुलेसन अन ट्रायेज म्यानेजमेन्ट’ प्रशिक्षण
२०८३ असार ३२ गते, बिहीबार
ध्रुवे हात्तीलाई नयाँ रेडियो कलर जडान, ६ इन्च दाह्रा काटियो
२०८३ असार ३२ गते, बिहीबार
सप्तकोसीमा पानीको बहाव बढ्दै, २१ ढोका खोलियो
२०८३ असार ३२ गते, बिहीबार
इङ्ग्ल्यान्डलाई हराउँदै लगातार दोस्रो पटक अर्जेन्टिना विश्वकप फाइनलमा
२०८३ असार ३२ गते, बिहीबार
‘माया भनेकै यस्तो होला’को पोस्टरमा दीलको हल्दी डे
२०८३ असार ३१ गते, बुधबारलोकप्रिय
फ्रान्सलाई हराउँदै स्पेन विश्वकपको फाइनलमा
२०८३ असार ३१ गते, बुधबारFast Withdrawal Options and Deposit Limits at Wino Casino
२०८२ माघ २४ गते, शनिबारThe Most Popular Online Slots on Tea Spins Casino in 2024
२०८२ माघ २१ गते, बुधबारJouez facilement sur Spinit Casino avec l’application mobile
२०८२ माघ १९ गते, सोमबारConfianza total en SG Casino por su licencia y atención al cliente
२०८२ माघ १८ गते, आईतवारExpert Advice For Winning Consistently At Space Casino Slots
२०८२ माघ १८ गते, आईतवारWinbet Casino et la sécurité des transactions financières
२०८२ माघ १४ गते, बुधबार





