रास्वपाको कार्यवाहक सभापति र संसदीय दलको नेतामा अर्याल

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीको कार्यवाहक सभापतिमा डोलप्रसाद अर्याल चयन भएका छन्
रास्वपाको शुक्रवार राति बसेको पार्टी केन्द्रीय समितिको बैठकले पार्टीको विधानबमोजिम अर्को व्यवस्था नभएसम्मका लागि पार्टीका उपसभापति डोलप्रसाद अर्याललाई कार्यवाहक सभापतिमा चयन गरेको पार्टीका महामन्त्री एवं प्रवक्ता डा.मुकुल ढकालले जानकारी दिए ।
रास्वपाले पार्टीका संस्थापक सभापति एवं उपप्रधानमन्त्री तथा गृहमन्त्री लामिछानेको नागरिकताका सम्बन्धमा सर्वोच्च अदालतबाट शुक्रवार भएको फैसलापछि पार्टीले काम गर्न अर्याललाई सो जिम्मेवारी दिइएको प्रवक्ता ढकालले बताए । “कानुनी राज्यको अवधारणा पार्टीको मूल विचार भएकाले न्यायालयको फैसलालाई पार्टीले सदैव सम्मान गर्दछ”, प्रवक्ता डाढकालले भने ।
यस्तै, सो पार्टीको शुक्रवारै बसेको संसदीय दलको बैठकले सर्वोच्च अदालतको फैसलाले पार्टीको संसदीय दलको नेताको पद रिक्त भएकोले रिक्त सो पदमा अर्याललाई चयन गर्ने निर्णय गरेको छ ।
उक्त पार्टीले यस चुनौतीपूर्ण घडीमा पार्टीका सम्पूर्ण सदस्य तथा शुभचिन्तकलाई संयमित रही विधिको र कानुनको सम्मान गर्न अनुरोध गरेको छ ।
ताजा

उपनिर्वाचनका लागि मतदाता नामावली सार्वजनिक
२०७९ चैत्र १६ गते, बिहीबार
उपनिर्वाचनका लागि मतदाता नामावली सार्वजनिक
२०७९ चैत्र १६ गते, बिहीबार
राष्ट्रपति पौडेलको प्रमुख राजनीतिक सल्लाहकारमा सुनील थापा
२०७९ चैत्र १६ गते, बिहीबार
राजाले तमसुक जलाएजस्तै मिटरब्याजीको तमसुक जलाउन राजेन्द्र लिङ्देनको चुनौती
२०७९ चैत्र १६ गते, बिहीबार
प्रधानमन्त्रीको भारत भ्रमणमा नेपाली भूमिमाथि दाबेदारी प्रस्तुत गर्न ओलीको सुझाव
२०७९ चैत्र १६ गते, बिहीबार
स्वर्णिम वाग्लेद्वारा कांग्रेस परित्याग
२०७९ चैत्र १६ गते, बिहीबार
एसईई परीक्षाको तयारी पूरा, जापानमा पनि परीक्षा केन्द्र
२०७९ चैत्र १६ गते, बिहीबार
रवि लामिछानेले फण्डा गरेर जितेको जित नारायण श्रेष्ठको आरोप
२०७९ चैत्र १६ गते, बिहीबार
कि सफाइ देऊ कि सजायः कुञ्जना घिमिरे
२०७९ चैत्र १० गते, शुक्रबार
पुरुषभन्दा महिलाको जनसंख्या बढी
२०७९ चैत्र १० गते, शुक्रबार
नेपालमा ६६ लाख ६६ हजार परिवार
२०७९ चैत्र १० गते, शुक्रबारलोकप्रिय

धनकुटा महोत्सवमा ३० जना घाइते
२०७९ माघ १५ गते, आईतवार
निर्मला कुर्मी प्रकरणः रुबी खानसहित केही अधिकारकर्मी पक्राउ
२०७९ माघ ९ गते, सोमबार
विदेशमा रहेका नेपालीलाई रविको जागिर अफर– ‘तपाईंलाई लिन म आफैं एयरपोर्ट आउँछु’
२०७९ पुष ८ गते, शुक्रबार
भाईरल बरिशा, हिरोईन रश्मिकाले भेट्न आउने ईच्छा ब्यक्त गरेपछी….
२०७९ आश्विन ४ गते, मंगलवार
यी हुन् आमा-छोरा झट्ट हेर्दा दिदीभाइ जस्ता तर सँगै स्कुल ।
२०७९ आश्विन २ गते, आईतवार
भूमाफियाहरुको सातो खाएका काठमाडौँका मेयरले गरे अर्को कमालको काम….
२०७९ आश्विन २ गते, आईतवार
बालेन ले बाबुरामलाइ दिए मुखभरीको जवाफ भने हजारौंको घर भ,त्काएर फुटपाथ बनाउँदा सोच्न पर्थ्यो नि ।”
२०७९ आश्विन १ गते, शनिबार
गायिकामाथि जापानमा दोहोरी सञ्चालकले गरे दुर्व्यवहार
२०७९ भाद्र २९ गते, बुधबार