बाजुरा केन्द्रविन्दु भएर ५.९ म्याग्निच्युडको भूकम्प

२०७९ माघ १० गते, मंगलवार

काठमाडौं । बाजुरालाई केन्द्रबिन्दु बनाएर मंगलबार भूकम्प गएको छ ।

दिउसो २ बजेर ४३ मिनेटमा बाजुाराको बिच्छ्या आसपास केन्द्रविन्दु भएर ५.९ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

भूकम्पको धक्का दिल्लीसम्म महसुस गरिएको थियो । अहिलेसम्म भूकम्पले पुर्‍याएको क्षतिबारे केही जानकारी गराइएको छैन ।

भारतीय सञ्चारमाध्यम आजतकका अनुसार दिल्लीमा समेत भूकम्पको झड्का महसुस भएको थियो । उत्तर प्रदेश, उत्तराखण्डका पनि थुप्रै क्षेत्रमा भूकम्पको धक्का महसुस भएको आजतकले जनाएको छ ।

धक्का यति गतिका साथ थियो कि घर र कार्यालयमा रहेका व्यक्तिहरुले निकै हल्लाएको बताएका थिए ।

188 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

न्यायिक सेवाको पुनसंरचनाको आवश्यकता बढदैछ: अधिवत्ता बिष्णु गिरी

२०८३ असार ९ गते, मंगलवार

न्यायिक सेवाको पुनसंरचनाको आवश्यकता बढदैछ: अधिवत्ता बिष्णु गिरी

२०८३ असार ९ गते, मंगलवार

मेसीले रचे इतिहासः उच्च गोलकर्ताको कीर्तिमानी

२०८३ असार ९ गते, मंगलवार

आज रास्वपाको बन्दसत्र, प्रतिनिधिलाई परिचय वितरण

२०८३ असार ९ गते, मंगलवार

प्रधानमन्त्री बालेन शाहकी स्वकीय उपसचिव प्रकृति ढकाल रास्वपाको केन्द्रीय सदस्यमा उम्मेदवारी दिने

२०८३ असार ९ गते, मंगलवार

आधुनिक प्रबिधिले आजको नारिलाई धेरैनै आधुनिक बनाएको छ

२०८३ असार ९ गते, मंगलवार

कक्षा १२ को नतिजा सार्वजनिक, ६४.१३ प्रतिशत विद्यार्थी उत्तीर्ण

२०८३ असार ५ गते, शुक्रबार

किन सार्वजनिक गरिएन ‘बाः एक योद्धा’का ‘बा’ ?

२०८३ असार ५ गते, शुक्रबार

‘क्याप्टेन साब’को सकियो छायांकन

२०८३ असार ५ गते, शुक्रबार

‘रोल नं १’को टिकटमा ५० प्रतिशत

२०८३ असार ५ गते, शुक्रबार

फाइभ जीका लागि सरकार र सेवा प्रदायक दुवै तयार

२०८३ असार ५ गते, शुक्रबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal