रहेनन् विश्वविख्यात महान फुटबल खेलाडी पेले

२०७९ पुष १५ गते, शुक्रबार

काठमाडौं । फुटबलका एक महान खेलाडी पेलेको निधन भएको छ । साओ पाउलोस्थित अल्बर्ट आइस्टाइन अस्पतालमा उपचाररत पेलेको ८२ वर्षको उमेरमा निधन भएको हो ।

फुटबलको जादुगरको उपनामले चिनिने पेले सर्वाधिक सफल खेलाडी हुन् । २०२१ को सेप्टेम्बरमा पेलेको कोलोन टयुमरको शल्यक्रिया गरिएको थियो । करिब एक महिनादेखि अस्पताल भर्ना भएर पेले उपचार गर्दै आएका थिए ।

पेलेको क्यान्सर फैलिँदो अवस्थामा थियो । उनको मुटु र मिर्गौलाको विशेष ध्यान राख्नुपर्ने भन्दै अस्पतालले उपचार गरिरहेको थियो ।

सन् १९४० अक्टोबर २३ मा जन्मिएका पेलेले आफूलाई अब्बल खेलाडी मात्रै बनाएनन् । सिंगो विश्व फुटबल जगतले सधैँभरि सम्झिरहने छाप छोडेर गए ।

187 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

थाइल्याण्ड अन्तर्राष्ट्रिय खुल्ला कराते प्रतियोगितमा नेपाल सोतोकान कराते डो संघ (SKDUN) का खेलाडीहरु सहभागी हुदै

२०८३ जेष्ठ २२ गते, शुक्रबार

थाइल्याण्ड अन्तर्राष्ट्रिय खुल्ला कराते प्रतियोगितमा नेपाल सोतोकान कराते डो संघ (SKDUN) का खेलाडीहरु सहभागी हुदै

२०८३ जेष्ठ २२ गते, शुक्रबार

हाउसफूल हुँदै ‘रोल नं १’

२०८३ जेष्ठ २१ गते, बिहीबार

यी हुन् ‘बाः एक योद्धा’ले लुकाएका चार कलाकार

२०८३ जेष्ठ २१ गते, बिहीबार

विद्यालयका कर्मचारीहरूद्वारा आन्दोलनको घोषणा

२०८३ जेष्ठ २१ गते, बिहीबार

एसियन गेम्स क्वालिफायरः मलेसियाविरुद्ध नेपालको सहज जित

२०८३ जेष्ठ २१ गते, बिहीबार

टिकटकर तुलसा अधिकारी पुर्पक्षका लागि जेल चलान

२०८३ जेष्ठ २१ गते, बिहीबार

आफूहरू बाध्य भएर पार्टी छाड्ने निर्णयमा पुग्यौंः डा. राणा

२०८३ जेष्ठ २१ गते, बिहीबार

अन्ततः राप्रपामा फुट्यो, महामन्त्री डा. धवलशम्शेर राणासहित १८३ नेताद्वारा सामूहिक राजीनामा

२०८३ जेष्ठ २१ गते, बिहीबार

हिन्दुधर्म विश्वको पुरानो धर्म

२०८३ जेष्ठ २० गते, बुधबार

पुष्प वर्षासहित भाजपा मुख्यालयमा रविको भव्य स्वागत

२०८३ जेष्ठ १९ गते, मंगलवार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal