विश्वकप जितेपछि अर्जेन्टिनाको राजधानीमा उर्लियो जनसागर

२०७९ पुष ४ गते, सोमबार

काठमाडौं । विश्वकप जितेको खुसीयालीमा अर्जेन्टिनाको राजधानी ब्युनोस आयर्समा जनसागर सडकमा उर्लिएको छ।

अर्जेन्टिनाले फाइनलमा फ्रान्सलाई टाइब्रेकरमा जितेर ३६ वर्षपछि विश्व च्याम्पियन बने लगत्तै ब्युनोस आयर्समा हजारौँ मानिस सडकमा उत्रिएर खुसीयाली मनाएका छन्।

उनीहरू अर्जेन्टिनाको जर्सी खास गरी लियोनल मेस्सीले लगाउने १० नम्बरको जर्सीमा सजिएका थिए । ब्युनोस आयर्सस्थित ओबेलिस्कमा उनीहरू जम्मा भएका थिए।

157 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

आरोप पुष्टि गर्न अर्थमन्त्री वाग्लेको चुनौती

२०८३ जेष्ठ २८ गते, बिहीबार

आरोप पुष्टि गर्न अर्थमन्त्री वाग्लेको चुनौती

२०८३ जेष्ठ २८ गते, बिहीबार

आजदेखि फिफा विश्वकप–२०२६ः उद्घाटन खेलमा मेक्सिको र दक्षिण अफ्रिका भिड्ने

२०८३ जेष्ठ २८ गते, बिहीबार

अमेरिका पठाइदिन्छु भन्दै ठगी गर्ने एक जना पक्राउ

२०८३ जेष्ठ २८ गते, बिहीबार

‘बसौँ हजुर’ मा सेजल र जोन्दिरको रोमान्टिक अवतार

२०८३ जेष्ठ २८ गते, बिहीबार

संगीत रोयल्टी संकलन समाज नेपालद्वारा रोयल्टी वितरण

२०८३ जेष्ठ २८ गते, बिहीबार

सुधनमाथी गगनको कटाक्षः झन्झट किन गरेको ? पहिल्यै होइन भन्देको भए भइहाल्थ्यो

२०८३ जेष्ठ २६ गते, मंगलवार

गृहमन्त्रीमा पुनः सुधन गुरुङ, आजै शपथ

२०८३ जेष्ठ २६ गते, मंगलवार

बुधबारसम्म प्रतिनिधि सभा बैठक स्थगित

२०८३ जेष्ठ २६ गते, मंगलवार

महावीर पुन मन्त्री बन्दै

२०८३ जेष्ठ २६ गते, मंगलवार

मध्यरातमा फेसबुकमार्फत प्रधानमन्त्रीको व्यंग्यः ‘मलाई पनि एम्बासडर बन्न मन छ, पीएमको नम्बर दिनुस् न’

२०८३ जेष्ठ २४ गते, आईतवार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal