प्रचण्डले देउवासँग मागे प्रधानमन्त्री पद

२०७९ पुष २ गते, शनिबार

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटवार्ता गरेका छन्। शनिबार बालुवाटार पुगेर पूर्वप्रधानमन्त्रीसमेत रहेका अध्यक्ष प्रचण्डले प्रधानमन्त्री देउवासँग भेटवार्ता गरेका हुन्।

भेटवार्ताका क्रममा प्रचण्डले देउवासमक्ष प्रधानमन्त्रीको प्रस्ताव गरेको बताइएको छ। जवाफमा देउवाले गठबन्धनभित्र छलफल गरेर अगाडि बढ्ने बताएका थिए।

नेकपा माओवादी केन्द्रले सरकारको पहिलो कार्यकाल आफूहरूले पाउनुपर्ने दाबी गर्दै आइरहेको छ। संसद् विघटनपछि कांग्रेसले सरकारको नेतृत्व गरेकाले यसपटक आफूहरूले नेतृत्व पाउनुपर्ने माओवादीको दाबी छ। अध्यक्ष प्रचण्डले सार्वजनिक रुपमा सरकारको पहिलो कार्यकाल आफूले पाउने दाबी गर्दै आइरहेका छन्।

186 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

गौँथली’ले मनायो ५१औँ दिन

२०८३ भाद्र २२ गते, सोमबार

गौँथली’ले मनायो ५१औँ दिन

२०८३ भाद्र २२ गते, सोमबार

कोशी ब्यारेजका २७ ढोका खुल्ला

२०८३ भाद्र २२ गते, सोमबार

बाढीमा ज्यान गुमाएकाको सम्मानमा आज राष्ट्रिय शोक

२०८३ भाद्र २२ गते, सोमबार

भोटेकोशी बाढीमा १ हजार ३५१ शव फेला

२०८३ भाद्र २२ गते, सोमबार

त्रिशूली–३ ‘ए’ को सुरुङभित्रबाट एक जनाको जीवितै उद्धार

२०८३ भाद्र १९ गते, शुक्रबार

विपत्तिमा धैर्यको परीक्षा हुन्छः प्रधानमन्त्री

२०८३ भाद्र १९ गते, शुक्रबार

उपत्यकामा भारी मात्रामा ग्यास सिलिन्डर भित्रिँदै

२०८३ भाद्र १९ गते, शुक्रबार

 राहत–उद्धारमा जुट्यो नेपाल संघीय समाजवादी पार्टी

२०८३ भाद्र १९ गते, शुक्रबार

बाढीको वितण्डाः ९२६ शवको व्यवस्थापन

२०८३ भाद्र १९ गते, शुक्रबार

आज श्रीकृष्णजन्माष्टमीः देशभर श्रद्धा र भक्तिपूर्वक मनाइँदै

२०८३ भाद्र १९ गते, शुक्रबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal