बर्दिया २ मा लालविर चौधरीका ४ हजारभन्दा बढी मतान्तरले अगाडि

२०७९ मंसिर ६ गते, मंगलवार

बर्दिया । बर्दिया क्षेत्र नं. २ मा स्वतन्त्र उम्मेदवार लालविर चौधरीले ४ हजार भन्दा बढी मत अन्तरले अग्रता कायम गरेका छन् । उनले १२ हजार ८८७ मत पाएका छन् ।

दोस्रो स्थानमा रहेका नेकपा माओवादी केन्द्रका उम्मेदवार सुरेश पन्थले ८ हजार २०२ मत पाएका छन् । चौधरी र पन्थबीचको मत अन्तर ४ हजार ६८५ छ ।

नेकपा एमालेका उम्मेदवार पंकजसिंह राठौरले ४ हजार ६७८ र राप्रपाका उम्मेदवार विनय रावलले २ हजार ६३२ मत पाएका छन् ।

फराकिलो मतान्तर सहित अग्रता कायम गरेका लालविर चौधरी नागरिक उन्मुक्ति पार्टीका नेता रेशम चौधरीका बुवा हुन् । निर्वाचन आयोगले रेशम चौधरीको उम्मेदवारी खारेज गरिदिएपछि ‘व्याकअप’ उम्मेदवारको रुपमा रहेका चौधरीलाई नागरिक उन्मुक्ति पार्टीले अघि सारेको थियो ।

212 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

गौँथली’ले मनायो ५१औँ दिन

२०८३ भाद्र २२ गते, सोमबार

गौँथली’ले मनायो ५१औँ दिन

२०८३ भाद्र २२ गते, सोमबार

कोशी ब्यारेजका २७ ढोका खुल्ला

२०८३ भाद्र २२ गते, सोमबार

बाढीमा ज्यान गुमाएकाको सम्मानमा आज राष्ट्रिय शोक

२०८३ भाद्र २२ गते, सोमबार

भोटेकोशी बाढीमा १ हजार ३५१ शव फेला

२०८३ भाद्र २२ गते, सोमबार

त्रिशूली–३ ‘ए’ को सुरुङभित्रबाट एक जनाको जीवितै उद्धार

२०८३ भाद्र १९ गते, शुक्रबार

विपत्तिमा धैर्यको परीक्षा हुन्छः प्रधानमन्त्री

२०८३ भाद्र १९ गते, शुक्रबार

उपत्यकामा भारी मात्रामा ग्यास सिलिन्डर भित्रिँदै

२०८३ भाद्र १९ गते, शुक्रबार

 राहत–उद्धारमा जुट्यो नेपाल संघीय समाजवादी पार्टी

२०८३ भाद्र १९ गते, शुक्रबार

बाढीको वितण्डाः ९२६ शवको व्यवस्थापन

२०८३ भाद्र १९ गते, शुक्रबार

आज श्रीकृष्णजन्माष्टमीः देशभर श्रद्धा र भक्तिपूर्वक मनाइँदै

२०८३ भाद्र १९ गते, शुक्रबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal