बर्दियामा आज दशबजेदेखि मतगणना सुरु

२०७९ मंसिर ५ गते, सोमबार

बर्दिया । बर्दियाका दुई वटै निर्वाचन क्षेत्रमा आज बिहान १० बजेदेखि मतगणना सुरु हुने भएको छ

जिल्ला निर्वाचन अधिकृतको कार्यालयका अनुसार मतगणनाबारे छलफल गर्न राजनीतिक दलका प्रतिनिधिलाई सोमबार बिहान ८ बजे बोलाइएको छ ।

मतगणनाबारे राजनीतिक दलका प्रतिनिधिसँग छलफल पछि मात्रै मतगणना सुरु गरिने निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ ।

200 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

गौँथली’ले मनायो ५१औँ दिन

२०८३ भाद्र २२ गते, सोमबार

गौँथली’ले मनायो ५१औँ दिन

२०८३ भाद्र २२ गते, सोमबार

कोशी ब्यारेजका २७ ढोका खुल्ला

२०८३ भाद्र २२ गते, सोमबार

बाढीमा ज्यान गुमाएकाको सम्मानमा आज राष्ट्रिय शोक

२०८३ भाद्र २२ गते, सोमबार

भोटेकोशी बाढीमा १ हजार ३५१ शव फेला

२०८३ भाद्र २२ गते, सोमबार

त्रिशूली–३ ‘ए’ को सुरुङभित्रबाट एक जनाको जीवितै उद्धार

२०८३ भाद्र १९ गते, शुक्रबार

विपत्तिमा धैर्यको परीक्षा हुन्छः प्रधानमन्त्री

२०८३ भाद्र १९ गते, शुक्रबार

उपत्यकामा भारी मात्रामा ग्यास सिलिन्डर भित्रिँदै

२०८३ भाद्र १९ गते, शुक्रबार

 राहत–उद्धारमा जुट्यो नेपाल संघीय समाजवादी पार्टी

२०८३ भाद्र १९ गते, शुक्रबार

बाढीको वितण्डाः ९२६ शवको व्यवस्थापन

२०८३ भाद्र १९ गते, शुक्रबार

आज श्रीकृष्णजन्माष्टमीः देशभर श्रद्धा र भक्तिपूर्वक मनाइँदै

२०८३ भाद्र १९ गते, शुक्रबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal