खुसिकाे खबर सन्दिप लामिछानेको पुर्ण फै’सला आयो यस कारण युवती दोषी साबित भईन हेर्नुस् ।

२०७९ कार्तिक १९ गते, शनिबार

ब,लात्कार आरोपी सन्दीप लामिछानेले आफुमाथि आरोप लगाउने किशोरीसँग आफुले आफ्नो गर्लफ्रेन्ड रहेको १–२ वर्षमा विवाह गर्ने योजना सुनाएको बताएका छन् ।

 

 

सरकारी वकिलको कार्यालयलाई दिएको बयानमा उनले यस्तो बताएका हुन् ।
उनले आफुहरु होटल काठमाडौं इनमा पुगेपछि कुराकानी गर्नका लागी कुर्चीमा बसेको र उनले कोठाको ढोका लगाई भित्रबाट लक गरेको बताएका छन् ।

 

 

बयानमा उनले भनेका छन्,“ मैले किन ढोका लक गरेको भन्दा केही हुँदैन, ‘इट्स ओके’ भन्दै जवाफ फर्काइन् । मैले यो कुरालाई सामान्य रुपमा लिएर कुर्चीमा बसि रहेँ भने निज बेडमा बसिन् र कुराकानीकै बीचमा म फ्रेस हुनका लागि बाथरुम गई पुनः कुर्चीमा आई बसें ।

 

 

त्यसपश्चात खेल जीवनका बारेमा निजसँग कुराकानी भएको थियो । सोही क्रममा मेरो व्यक्तिगत जीवनको बारेमा कुरा गर्दा मैले मेरो गर्ल फ्रेन्ड रहेको र १–२ वर्षमा विवाह गर्ने योजना बनाएको कुरासमेत गरेको थिएँ ।

 

 

 

 

 

 

 

 

 

 

 

 

 

217 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

गौँथली’ले मनायो ५१औँ दिन

२०८३ भाद्र २२ गते, सोमबार

गौँथली’ले मनायो ५१औँ दिन

२०८३ भाद्र २२ गते, सोमबार

कोशी ब्यारेजका २७ ढोका खुल्ला

२०८३ भाद्र २२ गते, सोमबार

बाढीमा ज्यान गुमाएकाको सम्मानमा आज राष्ट्रिय शोक

२०८३ भाद्र २२ गते, सोमबार

भोटेकोशी बाढीमा १ हजार ३५१ शव फेला

२०८३ भाद्र २२ गते, सोमबार

त्रिशूली–३ ‘ए’ को सुरुङभित्रबाट एक जनाको जीवितै उद्धार

२०८३ भाद्र १९ गते, शुक्रबार

विपत्तिमा धैर्यको परीक्षा हुन्छः प्रधानमन्त्री

२०८३ भाद्र १९ गते, शुक्रबार

उपत्यकामा भारी मात्रामा ग्यास सिलिन्डर भित्रिँदै

२०८३ भाद्र १९ गते, शुक्रबार

 राहत–उद्धारमा जुट्यो नेपाल संघीय समाजवादी पार्टी

२०८३ भाद्र १९ गते, शुक्रबार

बाढीको वितण्डाः ९२६ शवको व्यवस्थापन

२०८३ भाद्र १९ गते, शुक्रबार

आज श्रीकृष्णजन्माष्टमीः देशभर श्रद्धा र भक्तिपूर्वक मनाइँदै

२०८३ भाद्र १९ गते, शुक्रबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal