गुजरातमा झोलुङ्गे पुल भ,त्किँदा ज्यान गु,माउनेको सङ्ख्या १ सय ४१ पुग्याे

२०७९ कार्तिक १४ गते, सोमबार

भारतको गुजरातमा पुल भा,चिँदा ज्यान गु,माउनेको सङ्ख्या १ सय ४१ पुगेको छ ।

ज्यान गु,माउनेको सङ्ख्या अझै बढ्ने अनुमान छ ।मोरबीको मच्चु नदीमाथिको पुल भा,चिँदा कयाैँ मानिस नदीमा डुबेका भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

गुजरातका गृहमन्त्री हर्षसिंह साङ्घभीले अहिलेसम्म ६८ वटा श,व भेटिएको बताउनु भएको छ ।

उहाँका अनुसार घ,टनास्थलमा उद्धारकाे काम भइरहेको छ । पुल भा,चिँदा नदीमा डुबेका कतिपय बे,पत्ता छन् ।

148 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

युवा आक्रोश र देशको अवस्थाबीच गगन थापाको भूमिका महत्वपूर्ण :  मिश्र

२०८३ जेष्ठ ७ गते, बिहीबार

युवा आक्रोश र देशको अवस्थाबीच गगन थापाको भूमिका महत्वपूर्ण :  मिश्र

२०८३ जेष्ठ ७ गते, बिहीबार

स्वीकृत नलिई राहदानी विदेश लैजान खोज्ने दुई पक्राउ

२०८३ जेष्ठ ७ गते, बिहीबार

श्रीलंका टापुबाट ‘महाराजधिराज’को छायांकन सुरु

२०८३ जेष्ठ ७ गते, बिहीबार

हर्कराज राईले मागे प्रधानमन्त्रीको राजीनामा

२०८३ जेष्ठ ७ गते, बिहीबार

तारकेश्वरको तिनपिप्लेमा चल्यो डोजर

२०८३ जेष्ठ ७ गते, बिहीबार

कमल लामिछाने नेपाल टेलिकमको प्रवक्ता

२०८३ जेष्ठ ७ गते, बिहीबार

बिबेक महर्जनको नयाँ गीत ‘ढ्याप्पा’ सार्वजनिक

२०८३ बैशाख २७ गते, आईतवार

गायक कुमार पौडेलको ल्याए ‘युपी बिहार’

२०८३ बैशाख २७ गते, आईतवार

मोफसलबाट ‘रोल नं १’को प्रचार सुरु

२०८३ बैशाख २५ गते, शुक्रबार

वर्षाअघि नै संकट व्यवस्थापन हुन अति आवश्यक

२०८३ बैशाख २५ गते, शुक्रबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal