मस्यौरी’ करोड क्लवमा प्रवेश, राजु परियार र कमला घिमिरेले गाएको पहिलो दोहोरी गित सार्वजनिक हेर्नुस् ।
पछिल्लो समयको सांगितिक बजारमा नेपाली लोक गित संगित चर्चा परिचर्चामा रहेको छ । समस्त लोक दोहोरी गित सबै दर्शक स्रोताको नजरमा लोकप्रिय भन्दै गएका छन् ।
कति गितहरुले त करोड क्लव प्रवेश गरिसकेका छन् त कति गर्ने बालामा छन् । यसै सन्दर्भ बजारमा धेरै सर्जकले आफ्नो गित दर्शक स्रोतामा पठाएका र कयौ माया पाएका छन् ।
लोक तथा दोहोरी क्षेत्रमा पछिल्लो समय एकपछि अर्को गरेर गीतहरु आउनेक्रम बढेको छ । मायाप्रेम र बिछोडले भरिएका गीतहरु दैनिकजसो बजारमा आईरहेका छन् । त्यसो त रमाईला, नचाउने किसीमका गीतहरुपनि बजारमा आईरहेका छन् तर बढिजसो मायाप्रेमका गीतहरु आउने गर्छन् कारण यस्ता गीतलाई दर्शकश्रोताले रुचाउछन् ।
नेपाली गीत संगीतको क्षेत्रमा एकपछी अर्को गर्दै निकै उत्कृष्ट गीत संगीत बजारमा आइरहेका छन् । सोहि क्रममा केहि समय अघि प्रदिप अधिकारीको अफिसियल युटुवबाट सार्वजनिक भएको दोहोरी गित ‘मासको मस्यौरी’ करोड क्लवमा प्रवेश गरेको छ ।
चर्चित लोक दोहोरी गायक राजु परियार र लोकप्रिय बाल गायिका कमला घिमिरेसंगै गायक रन्जन थापा मगरको आवाजमा रहेको गितमा गितकार रमेश विजीको उत्कृष्ट शब्द सृर्जना एवम् प्रदिप अधिकारीको लय रचना रहेको थियो ।
दिपेन्द्र तिमल्सिनाको निर्देशनमा तयार पारिएको गितको म्युजिक भिडियोमा थुप्रै चर्चित दोहोरी मोडेलहरुको डान्सिड फिचर एवम् अभिनय रहेको थियो | अत्यन्तै उत्कृष्ट शैलीमा तयार पारिएको गितको म्युजिक भिडियोलाई नवराज उप्रेतीको छांयाकन एवम् मनोज कार्किको सम्पादन रहेको थियो ।
ताजा
युवा आक्रोश र देशको अवस्थाबीच गगन थापाको भूमिका महत्वपूर्ण : मिश्र
२०८३ जेष्ठ ७ गते, बिहीबार
युवा आक्रोश र देशको अवस्थाबीच गगन थापाको भूमिका महत्वपूर्ण : मिश्र
२०८३ जेष्ठ ७ गते, बिहीबार
स्वीकृत नलिई राहदानी विदेश लैजान खोज्ने दुई पक्राउ
२०८३ जेष्ठ ७ गते, बिहीबार
श्रीलंका टापुबाट ‘महाराजधिराज’को छायांकन सुरु
२०८३ जेष्ठ ७ गते, बिहीबार
हर्कराज राईले मागे प्रधानमन्त्रीको राजीनामा
२०८३ जेष्ठ ७ गते, बिहीबार
तारकेश्वरको तिनपिप्लेमा चल्यो डोजर
२०८३ जेष्ठ ७ गते, बिहीबार
कमल लामिछाने नेपाल टेलिकमको प्रवक्ता
२०८३ जेष्ठ ७ गते, बिहीबार
बिबेक महर्जनको नयाँ गीत ‘ढ्याप्पा’ सार्वजनिक
२०८३ बैशाख २७ गते, आईतवार
गायक कुमार पौडेलको ल्याए ‘युपी बिहार’
२०८३ बैशाख २७ गते, आईतवार
मोफसलबाट ‘रोल नं १’को प्रचार सुरु
२०८३ बैशाख २५ गते, शुक्रबार
वर्षाअघि नै संकट व्यवस्थापन हुन अति आवश्यक
२०८३ बैशाख २५ गते, शुक्रबारलोकप्रिय
Fast Withdrawal Options and Deposit Limits at Wino Casino
२०८२ माघ २४ गते, शनिबारThe Most Popular Online Slots on Tea Spins Casino in 2024
२०८२ माघ २१ गते, बुधबारJouez facilement sur Spinit Casino avec l’application mobile
२०८२ माघ १९ गते, सोमबारConfianza total en SG Casino por su licencia y atención al cliente
२०८२ माघ १८ गते, आईतवारExpert Advice For Winning Consistently At Space Casino Slots
२०८२ माघ १८ गते, आईतवारWinbet Casino et la sécurité des transactions financières
२०८२ माघ १४ गते, बुधबार





