राजु परियारको बुवाको नि,धन पछि काज क्रियामा बसेका राजुलाई भेट्न बद्रि पँगेनी पुग्दा भाबुक बने । बाबालाई भेट्न नपाउँदा पिडा भिडियो सहित

२०७९ कार्तिक ६ गते, आईतवार

नेपाली लोक दोहोरी क्षेत्रका लोक स्वर सम्राट् राजु परियारका बुवाको नि,धनको खबरले गाएक बद्रि पँगेनी पनि भाबुक बनेका थिए । परियारका बुवा मंगलसिंह परियारको ७२, वर्षको उमेरमा आइतबार असमायिक निधन भएको थियो ।

 

स्वर्गीय बाबाको स्वर्गमा बासको कामना गर्दै शोकाकुल परिवारमा धैर्य धारण गर्ने शक्ति मिलोस भन्दै गाएक बद्रि पँगेनी गहृ निवास भरतपुर महानगरपालिका वडा नम्बर २०, पुर्बी भिमनगर टुडिखेलबाट पुगेका हुन । गएक बद्री पंगेनी सहित कमल सरगम पनि परियारको निवासमा पुगी घरपरिवार प्रति शोकको समयमा धैर्य धारण गर्ने शक्ति प्रदान होस भन्दै बुवा प्रति श्रद्धाञ्जली व्यक्त गरेका छन् ।

 

चर्चित लोकगायक राजु लमजुङको बेंसीसहर नगरपालिका २ चिसापानी घर भइ हाल चितवन भीमनगर बस्दै आएका छन् । परियारको उपचारको क्रममा निधन भएको हो । केही वर्ष देखि फोक्सोको समस्याबाट पीडित परियारलाई पछिल्लो समय फोक्सोमा क्या,न्सर भएको थियो ।

 

काठमाडौंमा उपचार गराइरहेका उनको स्वास्थ्यमा सुधार आएपछि दुई महिनाअघि चितवन ल्याइएको थियो । चितवनस्थित घरमा आइतबार बिहान एक्कासि स्वास्थ्यमा समस्या आएको र उपचारका क्रममा भरतपुर अस्पताल लगिएकोमा उपचारको क्रममा नि,धन भएको हो । मंगलसिंहका श्रीमती, ६ छोरा र २, छोरी छन् । सपरिवार हिन्दु संस्कार, विधि, पद्धति र परम्परा अनुरुप आफ्नो निवासा काजक्रिया गरिरहेका छन् ।

 

 

194 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

‘माया भनेकै यस्तो होला’को पूर्वनिर्धारित प्रदर्शन मिति स्थगित

२०८३ भाद्र १६ गते, मंगलवार

‘माया भनेकै यस्तो होला’को पूर्वनिर्धारित प्रदर्शन मिति स्थगित

२०८३ भाद्र १६ गते, मंगलवार

जुनु प्रसाईको ‘झगडा पर्यो पोइसित’ सार्वजनिक (भिडियोसहित)

२०८३ भाद्र १६ गते, मंगलवार

बाढीपीडितप्रति श्रद्धाञ्जलि अर्पण गर्दै नवनिर्वाचित कार्यसमितिले सम्हाल्यो जिम्मेवारी

२०८३ भाद्र १६ गते, मंगलवार

एक बर्षमा एक चोटी गाउदै अञ्जु !

२०८३ भाद्र १६ गते, मंगलवार

१७ जनाको शव भारतको उत्तर प्रदेशमा भेटियो

२०८३ भाद्र १६ गते, मंगलवार

अनिश्चितकालका लागि तातोपानी नाका बन्द

२०८३ भाद्र १६ गते, मंगलवार

सडक भासिएपछि उपत्यका बाहिरै भर्न थालियो सिलिन्डर

२०८३ भाद्र १६ गते, मंगलवार

कृष्णभीरमा सडक भासियो, काठमाडौं–मुग्लिन सडक पूर्णरूपमा अवरुद्ध

२०८३ भाद्र १४ गते, आईतवार

विपद्को बेला सरकारलाई सहयोग गर्ने सभापति गगन थापाको भनाई

२०८३ भाद्र १४ गते, आईतवार

राष्ट्रपति रामचन्द्र पौडेलद्वारा एक महिनाको तलब बाढीपीडितलाई दिने घोषणा

२०८३ भाद्र ११ गते, बिहीबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal