लोकप्रिय लोकगायिका जेरी र शंकर क्षेत्री यसरी अलग्गिए। छोरी शंकर क्षेत्रीले न छाड्ने

२०७९ कार्तिक ५ गते, शनिबार

काठमाडौं = धुमधाम सँग विहे भएका र आदर्श जोडीको उपमा पाएको बबिता बानिया अर्थात जेरी र शंकर क्षेत्रीको विवाह भएको अढाइ बर्ष मात्र पुग्दा सम्बन्ध डि भोर्ससम्म पुगेको समाचार अहिले भाइरल भइरहेको छ ।

नेपाली लोकसंगीत क्षेत्रको लोकप्रिय नाम हो बबिता बानिया अर्थात जेरी र शंकर क्षेत्री । यो जोडीले ५, बर्ष लामो प्रेम २०७६: माघ २१, गते विवाहमा परिणत गरेका थिए । लामो समय  देखि रिलेसन सिप हुदैं विवाह सम्म पुगेका उनीहरुको २, बर्षकी छोरी पनि छिन्।

आदर्श जोडीको उपमा पाएको उनीहरुको सम्बन्ध अन्ततनरहने पक्कापक्की भएको हो । यो जोडी बिहिवार काठमाडौं जिल्ला अ दालतमा डि भोर्स गर्नका लागी पुगेको थियो । प्राविधिक कारणल बिहिवार उनीहरुको डि भोर्स गर्ने काम सम्भव भएन् ।

दिउसो १, बजे अ दालत पुगेका उनीहरु साढे ५, बजे घर फर्केका जानकारी हामलिाई प्राप्त भएको छ । आफुहरुले सम्बन्धन बिच्छेद गर्न लागेको विषयमा भने उनीहरुले आधिकारिक रुपमा बोलेका छैनन् । अ दालतबाट बाहिरिने क्रममा उनले मिडियासामु कुनै रियाक्सन दिइन्न उनी निकटका अनुसार शुक्रबार डि र्भोस हुने पक्का पक्की नै छ।

उनी अर्थात जेरीको अनुहारमा कालो बादल मडारिरहेको उनको मलिन अनुहारले नै बताइरहेको थियो । कलाकारिता र सिने क्षेत्रमा लागेकाहरुको डि भोर्स हुनु र मिल्नु नौलो विषय भने पक्कै होइन् ।

190 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

‘माया भनेकै यस्तो होला’को पूर्वनिर्धारित प्रदर्शन मिति स्थगित

२०८३ भाद्र १६ गते, मंगलवार

‘माया भनेकै यस्तो होला’को पूर्वनिर्धारित प्रदर्शन मिति स्थगित

२०८३ भाद्र १६ गते, मंगलवार

जुनु प्रसाईको ‘झगडा पर्यो पोइसित’ सार्वजनिक (भिडियोसहित)

२०८३ भाद्र १६ गते, मंगलवार

बाढीपीडितप्रति श्रद्धाञ्जलि अर्पण गर्दै नवनिर्वाचित कार्यसमितिले सम्हाल्यो जिम्मेवारी

२०८३ भाद्र १६ गते, मंगलवार

एक बर्षमा एक चोटी गाउदै अञ्जु !

२०८३ भाद्र १६ गते, मंगलवार

१७ जनाको शव भारतको उत्तर प्रदेशमा भेटियो

२०८३ भाद्र १६ गते, मंगलवार

अनिश्चितकालका लागि तातोपानी नाका बन्द

२०८३ भाद्र १६ गते, मंगलवार

सडक भासिएपछि उपत्यका बाहिरै भर्न थालियो सिलिन्डर

२०८३ भाद्र १६ गते, मंगलवार

कृष्णभीरमा सडक भासियो, काठमाडौं–मुग्लिन सडक पूर्णरूपमा अवरुद्ध

२०८३ भाद्र १४ गते, आईतवार

विपद्को बेला सरकारलाई सहयोग गर्ने सभापति गगन थापाको भनाई

२०८३ भाद्र १४ गते, आईतवार

राष्ट्रपति रामचन्द्र पौडेलद्वारा एक महिनाको तलब बाढीपीडितलाई दिने घोषणा

२०८३ भाद्र ११ गते, बिहीबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal