अभिनेत्री वर्षा सिवाकोटी लाई भयो हार्टअट्याक !

२०७९ कार्तिक ४ गते, शुक्रबार

अभिनेत्री वर्षा सिवाकोटीलाई भयो हार्ट अट्याक  अभिनेत्री वर्षा सिवाकोटीलाई (माइनर हार्टअट्याक) भएको छ । उनले सामाजिक सञ्जालबाट जानकारी गराउदै आफुलाई मिनी हर्टअट्याक भएको उल्लेख गरेकी छन् ।

उनले भूकम्पको कारण आफूलाई मिनीहार्टअट्याक भएको उल्लेख गरेकी छन् । बुधबार अपरान्ह हृदयघात भएपछि ललितपुर स्थित मेडिसिटी अस्पताल लगिएको थियो ।

त्यहाँ जाँच पछि अहिले निवासमै आराम गरिरहेकी छन् । उनलाई चिकित्सकले धपेडी नगर्न र आराम गर्न सल्लाह दिएका छन् । त्यसैले उनले अहिले घरमै आराम गरिरहेकी छन् ।

२७ ,वर्षीया अभिनेत्री पछिल्लो समय देश विदेश घुमघाममा व्यस्त थिइन् । उनले आफ्नी आमासँग घुमेका तस्विर सामाजिक संजालमा सेयर गरिरहेकी छन् । पछिल्लो समय उनको बैववाहिक जीनमा खटपट भएको समाचार बाहिर आएको छ ।

193 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

कृष्णभीरमा सडक भासियो, काठमाडौं–मुग्लिन सडक पूर्णरूपमा अवरुद्ध

२०८३ भाद्र १४ गते, आईतवार

कृष्णभीरमा सडक भासियो, काठमाडौं–मुग्लिन सडक पूर्णरूपमा अवरुद्ध

२०८३ भाद्र १४ गते, आईतवार

विपद्को बेला सरकारलाई सहयोग गर्ने सभापति गगन थापाको भनाई

२०८३ भाद्र १४ गते, आईतवार

राष्ट्रपति रामचन्द्र पौडेलद्वारा एक महिनाको तलब बाढीपीडितलाई दिने घोषणा

२०८३ भाद्र ११ गते, बिहीबार

मृत व्यक्तिको कानको मुन्द्रा तान्ने २ युवा पक्राउ

२०८३ भाद्र ११ गते, बिहीबार

प्रधानमन्त्री र पूर्वाधारमन्त्री बाढी प्रभावित नुवाकोटतर्फ प्रस्थान

२०८३ भाद्र ११ गते, बिहीबार

नागढुंगा–मुग्लिङदेखि बीपी राजमार्गसम्म बन्द

२०८३ भाद्र ११ गते, बिहीबार

आशा र विश्वासका साथ सबैलाई एक भएर विपद्को सामना गर्न र हातेमालो गर्न प्रधानमन्त्री बालेनको आग्रह

२०८३ भाद्र ११ गते, बिहीबार

तीर्थयात्री बोकेका दर्जनौँ बस सम्पर्कविहीन

२०८३ भाद्र ११ गते, बिहीबार

रसुवा बाढी वितण्डाः २८ प्रहरीसहित दर्जनौँ सम्पर्कविहीन, १६२ शव फेला

२०८३ भाद्र ११ गते, बिहीबार

रास्वपाद्वारा सर्वदलीय बैठक आव्हानः गगन थापा र प्रचण्डसहित शीर्ष नेता सहभागी

२०८३ भाद्र ११ गते, बिहीबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal