चर्चित गाइका जेरि र शंकर क्षेत्रीको डिर्भोस हुदैँ ! जेरीले लेखिन यस्तो स्टाटस भयो भाइरल

२०७९ कार्तिक ४ गते, शुक्रबार

धुमधाम सँग विहे भएका र आदर्श जोडीको उपमा पाएको बबिता बानिया अर्थात जेरी र शंकर क्षेत्रीको विवाह भएको अढाइ बर्ष मात्र पुग्दा सम्बन्ध डि भोर्स सम्म पुगेको समाचार अहिले भाइरल भइरहेको छ ।

जेरीले आफ्नो फेसबुकमा Feeling empty at ktm district court स्टाटस पनि लेखेकी छिन् ।

नेपाली लोकसंगीत क्षेत्रको लोकप्रिय नाम हो बबिता बानिया अर्थात जेरी र शंकर क्षेत्री । यो जोडीले ५ बर्ष लामो प्रेम सम्बन्धलाई २०७६, माघ २१, गते विवाहमा परिणत गरेका थिए ।

लामो समय देखि रिलेसनसिप हुदैं विवाह सम्म पुगेका उनीहरुको २, बर्षकी छोरी पनि छिन् । आदर्श जोडीको उपमा पाएको उनीहरुको सम्बन्ध अन्ततः नरहने पक्कापक्की भएको हो ।

यो जोडी आज काठमाडौं जिल्ला अ दालतमा डिभोर्स गर्नका लागी पुगेको थियो । पा्रबिधिक कारणले आज उनीहरुको डिभोर्स गर्ने काम सम्भव भएन् ।

दिउसो १, बजे अ दालत पुगेका उनीहरु साढे ५, बजे घर फर्केका जानकारी हामलिाई प्राप्त भएको छ । आफुहरुले सम्बन्धन बिच्छेद गर्न लागेको विषयमा भने उनीहरुले आधिकारिक रुपमा बोलेका छैनन् ।

अ दालतबाट बाहिरिने क्रममा उनले मिडियासामु कुनै रियाक्सन दिइन्न उनी निकटका अनुसार भोली डि र्भोस हुने पक्का पक्की नै छ।

उनी अर्थात जेरीको अनुहारमा का लो बादल मडारिरहेको उनको मलिन अनुहारले नै बताइरहेको थियो । कलाकारिता र सिने क्षेत्रमा लागेकाहरुको डि भोर्स हुनु र मिल्नु नौलो विषय भने पक्कै होइन् ।

218 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

बजेटः ३६० वस्तुको अन्तःशुल्क खारेज

२०८३ जेष्ठ १५ गते, शुक्रबार

बजेटः ३६० वस्तुको अन्तःशुल्क खारेज

२०८३ जेष्ठ १५ गते, शुक्रबार

बजेटः १० लाखसम्मको आम्दानीमा १ प्रतिशत आयकर

२०८३ जेष्ठ १५ गते, शुक्रबार

बजेट भाषण शुरु, नेपाली कागजको फाइलमा बजेट बोकेर अर्थमन्त्री क्याबिनेटमा

२०८३ जेष्ठ १५ गते, शुक्रबार

चारवटा शैक्षिक परामर्श व्यवसायीले दिए सरकारलाई यस्तो सुझाव

२०८३ जेष्ठ १५ गते, शुक्रबार

दीपेन्द्र खड्काको नयाँ लोकदोहोरी गीत ”गुन भुल्ने मायालाई” सार्वजनिक 

२०८३ जेष्ठ १५ गते, शुक्रबार

आज १९औँ गणतन्त्र दिवस, भव्यरुपले मनाइँदै

२०८३ जेष्ठ १५ गते, शुक्रबार

आज बजेट सार्वजनिक हुँदै

२०८३ जेष्ठ १५ गते, शुक्रबार

वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने ६ जना पक्राउ

२०८३ जेष्ठ १४ गते, बिहीबार

आज बकर इदः देशभर सार्वजनिक बिदा

२०८३ जेष्ठ १४ गते, बिहीबार

‘ल्याङ्ग ल्याङ्ग’मार्फत युवा पुस्ताको कथा भन्दै बलिराम

२०८३ जेष्ठ १३ गते, बुधबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal