भीरमा पिसाब फेर्न गएका पुरुषको ख सेर मे,रुदण्ड भाँ चियो।

२०७९ कार्तिक ३ गते, बिहीबार

धनगढी=लमजुङमा एक पुरुष भीरबाट लडेर घाइते भएका छन्। पिसाब फेर्न जाने क्रममा सदरमुकाम बेशीसहर–३ गाउँसहरका ५०, वर्षे देवबहादुर देउजा भीरबाट खसेर ग म्भीर घाइते भएका छन्।

हिजो साँझ ४,बजेतिर पि साब फेर्न लमजुङ मावि गाउँसहर नजिकैको आलडाँडा भीर पुगेका देउजा चि प्लिएर लडेका हुन्। उनको शरीरका विभिन्न भागमा चोट लागेको र मे रुदण्ड भाँचिएको बताइएको छ।

देउजाको फोक्सो समेत फुटेर रगत जमेको जिल्ला अस्पताल लमजुङले जनाएको छ। ४,बजेतिर लडे पनि उनलाई सदरमुकामको अस्पताल ल्याउँदा साँझको ५,बजिसकेको थियो।

आफ्नो बुताले भ्याएसम्म लमजुङ अस्पतालले उपचार गरे पनि नसकेपछि सिएमसी अस्पताल भरतपुर रेफर गरिएको छ। सिएमसीले काठमाडौं रेफर गर्न लागेको बिरामीको आफन्तले जानकारी दिएका छन्।

195 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

राष्ट्रपति रामचन्द्र पौडेलद्वारा एक महिनाको तलब बाढीपीडितलाई दिने घोषणा

२०८३ भाद्र ११ गते, बिहीबार

राष्ट्रपति रामचन्द्र पौडेलद्वारा एक महिनाको तलब बाढीपीडितलाई दिने घोषणा

२०८३ भाद्र ११ गते, बिहीबार

मृत व्यक्तिको कानको मुन्द्रा तान्ने २ युवा पक्राउ

२०८३ भाद्र ११ गते, बिहीबार

प्रधानमन्त्री र पूर्वाधारमन्त्री बाढी प्रभावित नुवाकोटतर्फ प्रस्थान

२०८३ भाद्र ११ गते, बिहीबार

नागढुंगा–मुग्लिङदेखि बीपी राजमार्गसम्म बन्द

२०८३ भाद्र ११ गते, बिहीबार

आशा र विश्वासका साथ सबैलाई एक भएर विपद्को सामना गर्न र हातेमालो गर्न प्रधानमन्त्री बालेनको आग्रह

२०८३ भाद्र ११ गते, बिहीबार

तीर्थयात्री बोकेका दर्जनौँ बस सम्पर्कविहीन

२०८३ भाद्र ११ गते, बिहीबार

रसुवा बाढी वितण्डाः २८ प्रहरीसहित दर्जनौँ सम्पर्कविहीन, १६२ शव फेला

२०८३ भाद्र ११ गते, बिहीबार

रास्वपाद्वारा सर्वदलीय बैठक आव्हानः गगन थापा र प्रचण्डसहित शीर्ष नेता सहभागी

२०८३ भाद्र ११ गते, बिहीबार

विनाशकारी बाढीः मृत्यु हुनेको संख्या २२ पुग्यो

२०८३ भाद्र १० गते, बुधबार

भारतीय प्रधानमन्त्री मोदी र प्रधानमन्त्री बालेनबिच टेलिफोनमा वार्ता, नेपाललाई सहयोग गर्ने मोदीको प्रतिबद्धता

२०८३ भाद्र १० गते, बुधबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal