धनगढी बझाङमा तिहारको मुखैमा जीप दु,र्घटना हुँदा ५ जनाले गुमाए घ,टनास्थलमै ज्या,न …

२०७९ कार्तिक ३ गते, बिहीबार

धनगढी । बझाङमा तिब्र गतिको जीप दु,र्घटना हुँदा पाच जनाको घ,टनास्थलमै मृ,त्यु भएको छ । मृ,त्यु हुनेको अहिले नै पहिचान नखुलेको बताइएको छ । पाच जनाको शव निकालेर अन्य घा,इतेलाई अस्पताल पठाइएको बताइएको छ।

 

 

जिल्लाको मष्टा गाउँपालिका–४ को चिउरीमा बुधबार दिउँसो डुङ्ग्रीबाट मष्टातर्फ गइरहेको जीप दु,र्घटना ग्रस्त भएको हो । जीप टुक्राटुक्रा भएका कारण नम्बर प्लेट समेत भेटिएको छैन ।

 

 

अहिले घा,इतेहरुको उद्दार गर्ने क्रम जारी रहेको प्रहरीले जनाएको छ ।विस्तृत विवरण अहिले दिन सक्ने अवस्था नभउको प्रहरीले जनाएको छ ।

172 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

बजेटः ३६० वस्तुको अन्तःशुल्क खारेज

२०८३ जेष्ठ १५ गते, शुक्रबार

बजेटः ३६० वस्तुको अन्तःशुल्क खारेज

२०८३ जेष्ठ १५ गते, शुक्रबार

बजेटः १० लाखसम्मको आम्दानीमा १ प्रतिशत आयकर

२०८३ जेष्ठ १५ गते, शुक्रबार

बजेट भाषण शुरु, नेपाली कागजको फाइलमा बजेट बोकेर अर्थमन्त्री क्याबिनेटमा

२०८३ जेष्ठ १५ गते, शुक्रबार

चारवटा शैक्षिक परामर्श व्यवसायीले दिए सरकारलाई यस्तो सुझाव

२०८३ जेष्ठ १५ गते, शुक्रबार

दीपेन्द्र खड्काको नयाँ लोकदोहोरी गीत ”गुन भुल्ने मायालाई” सार्वजनिक 

२०८३ जेष्ठ १५ गते, शुक्रबार

आज १९औँ गणतन्त्र दिवस, भव्यरुपले मनाइँदै

२०८३ जेष्ठ १५ गते, शुक्रबार

आज बजेट सार्वजनिक हुँदै

२०८३ जेष्ठ १५ गते, शुक्रबार

वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने ६ जना पक्राउ

२०८३ जेष्ठ १४ गते, बिहीबार

आज बकर इदः देशभर सार्वजनिक बिदा

२०८३ जेष्ठ १४ गते, बिहीबार

‘ल्याङ्ग ल्याङ्ग’मार्फत युवा पुस्ताको कथा भन्दै बलिराम

२०८३ जेष्ठ १३ गते, बुधबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal