एउटै खा,डलमा गाडिएको अवस्थामा भेटियो किशोरकिशोरीको श,व घ टनाकाे रहस्य अनाैठाे !
आकस्मिक रूपमा भएको ह,त्या हो वा पूर्व,योजना अनुसार भएको हो । अनुसन्धानबाट खुल्ला उनले भने तर उनीहरुको ह,त्यामा नजिकका र चिनजानकै मानिसको हात हुन सक्ने आशंका बढेको छ। अपर्झट हुने घ टनाको ह,त्यामा संलग्न ब्यक्तिले त्यसरी शव ब्यवस्थानमा ध्यान नदिने बरू जतिसक्यो चाँडो उनीहरू भाग्न प्रयास गर्ने प्रहरीको बुझाई छ।
जसरी ह,त्यागरि दुबैको श,व एउटै खाडलमा गाडिएको छ त्यसले घ टना योजना अनुसार र चिनजानकै तथा नजिकका आफन्तबाट भएको हुनसक्छ उनले भनेप्रहरी गम्भीर अनु सन्धानमा लागेको छ र छिट्टै ह,त्यामा संलग्न ब्यक्ति पत्ता लगाउनेगरि काम गरिरहेको छ।’ इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी पुष्पराज मल्लले राति सवा ११ बजेसम्म संकास्पद ६ जनालाई नियन्त्रणमा लिइएको जानकारी दिए।
प्रहरीले दिउँसो एक जना टिपर चालकलाई लमहीबाट नियन्त्रणमा लिएर सोधपुछका लागि घोराही पुर्याएको थियो । यद्यपि ह,त्यापछि एउटै खा डलमा गाडिएका किशोर किशोरी दुबैले प्रयोग गर्ने मोवाईल फोन हालसम्म फेला नपरेको प्रहरीले बताएको छ।
प्रहरीका अनुसार असोज २७ गते राति देखि उनीहरू बेपत्ता भएका थिए। एक जनाले सोही दिन राति नै आचार्यका मावली हजुरबुवालाई फोन गरेर नाति कहाँ छन्? भनेर सोधेको तथ्य खुलेको बताएको छ। ती ब्यक्तिको पहिचान प्रहरीले गोप्य राखेको छ। असोज २८ गते आचार्यकी मावली हजुर आमा स्थानीय प्रहरी चौकी कौवापुरमा पुगेर आफ्नो नाति बेपत्ता रहेको भन्दै खोजी गरिदिन आग्रह गरेकी थिइन्।
घर परिवारले सुरूमा उनीहरु प्रेममा परि आपसी सल्लाहले भागेको हुनसक्ने आशंका गर्दै आएका थिए। प्रहरी स्रोतका अनुसार महतरा र आचार्यको बीचमा बाक्लै उठबस तथा नजिकको सम्बन्ध रहेको कुराखुलेको छ।
उनीहरू दुबै जना स्थानीय अम्बापुर माविमा कक्षा ९ मा अध्यनरत थिए। आचार्य दमार गाउँमै मामाघरमा बसेर अध्ययन गर्दै आएका थिए । आचार्यका आमा र बुवाको छोडपत्र भएका कारण उनीहरू आमासँगै मामा घरमा बस्दै आएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी मल्लले बताए।
मावली हजुरबुवाले बेपत्ता नातिको खोजी गर्दै जाने क्रममा आइतबार जंगलको नयाँ बाटोमा पाइलाहरु देखेप छि आ शंका लागेर हेर्दे जाने क्रममा खोल्सामा खनेको नयाँ माटो देखेपछि गा डेको अवस्थामा श ब फेला पारेको प्रहरीले बताएको छ। त्यसपछि घ टनाबारे प्रहरीलाई सूचना दिइएको थियो।
दिउँसो प्रहरी घटनास्थल पुगेर खाडलबाट श,व निकालेको थियो। तर, आचार्यका घर परिवार दंगीशरण – ६ ले आफूहरू नआउँदासम्म श,व नलैजान आग्रह गरेकाले प्रहरीले घर परिवार आएपछि मात्रै शब त्यहाँबाट तुलसीपुर स्थित राप्ती प्रादेशिक अस्पताल ल्याएको थियो।
ह,त्यापछि दुबैको श,व गा डेको निश्चित भइसकेपछि प्रहरीले घ टना अनुसन्धानको लागि बाँकेको कोहलपुरबाट तत्काल तालिम प्राप्त कुकुर झिकाएको थियो। कुकुरबाट समेत अनुसन्धानको काम पुरागरि प्रहरीले मुचुल्का बनाएर श,वबेलुकी अबेर मात्रै अस्पताल ल्याएको हो।
किशोरी किशोरीको ह,त्यापछि एउटै खा डलमा गाडेको घटना सार्वजनिक भएपछि घटनास्थलमा जिल्ला प्रहरी प्रमुख, लुम्बिनी प्रदेशका प्रहरी अधिकारी , लुम्बिनी प्रदेशका ग्रामिण, पर्यटन तथा सहरी विकास मन्त्री डिल्लीबहादुर चौधरी लगायत त्यहाँ पुगेका थिए ।
ताजा
This is Test by Web house Nepal
२०८३ असार २३ गते, मंगलवार
This is Test by Web house Nepal
२०८३ असार २३ गते, मंगलवार
वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने ६ जना पक्राउ
२०८३ असार १८ गते, बिहीबार
पहाडको जीवनदर्शन बोकेको ‘जीवनको आँधि ब्याधि’ गीत सार्वजनिक
२०८३ असार १८ गते, बिहीबार
सरकार नेपाललाई अन्तर्राष्ट्रियस्तरसम्म चिनाउने खेलाडीको कहिले हुन्छ सम्मान ?
२०८३ असार १८ गते, बिहीबार
एम्बाप्पेको कुशल प्रदर्शनः स्विडेनलाई हराउँदै फ्रान्स विश्वकपको नकआउट चरणमा
२०८३ असार १७ गते, बुधबार
आज रास्वपाको नयाँ कार्यसमितिको शपथ
२०८३ असार १७ गते, बुधबार
आज यी भूभागमा भारी वर्षाको सम्भावना
२०८३ असार १७ गते, बुधबार
तत्काल पार्टी एकताको सम्भावना छैनः ओली
२०८३ असार १६ गते, मंगलवार
अमरसिंह थापाको जन्म गोरखाको सिरानचोकमा भएको इतिहासविद्हरूको दाबी
२०८३ असार १६ गते, मंगलवार
विष्णु पौडेल पक्राउ प्रकरणः बन्दी प्रत्यक्षीकरण रिटमा आज सुनुवाइ हुँदै
२०८३ असार १६ गते, मंगलवारलोकप्रिय
Fast Withdrawal Options and Deposit Limits at Wino Casino
२०८२ माघ २४ गते, शनिबारThe Most Popular Online Slots on Tea Spins Casino in 2024
२०८२ माघ २१ गते, बुधबारJouez facilement sur Spinit Casino avec l’application mobile
२०८२ माघ १९ गते, सोमबारConfianza total en SG Casino por su licencia y atención al cliente
२०८२ माघ १८ गते, आईतवारExpert Advice For Winning Consistently At Space Casino Slots
२०८२ माघ १८ गते, आईतवारWinbet Casino et la sécurité des transactions financières
२०८२ माघ १४ गते, बुधबार





