रोट्रयाक क्लप अफ गोरखाको नयाँ कार्यसमिती छनौट, अध्यक्षमा कँडेल
२०७७ जेष्ठ २९ गते, बिहीबार
रोट्रयाक क्लप अफ गोरखाको बर्ष २०२०/०२१ को अध्यक्षमा फिलिप कँडेल छनौट भएका छन् । बुधबार क्लवका निवर्तमान अध्यक्ष विपिन पोखरेलको अध्यक्षतामा भएको अनलाईन बैठकबाट कँडेललाई अध्यक्षमा छनौट गरिएको हो ।
कँडेलको अध्यक्षतामा छनौट गरिएको नयाँ कार्यसमितीको उपाध्यक्षमा समिर श्रेष्ठ, शिवहरी तिमिल्सीना, कोषध्यक्षमा निरन्जन कट्टेल, संयुक्त कोषाध्यक्षमा सन्तोष बस्नेत, सचिवमा सुस्मिता लौडारी, सह-सचिवमा सन्जोक तिमिल्सीना, मिटिङ ब्यबस्थापकमा ज्वोती श्रेष्ठ छनौट छनौट भएका छन् ।
यस्तै क्ल्व डाइरेक्टरमा पुुष्पा थापा, इन्टरन्यासनल डाइरेक्टरमा सरिना श्रेष्ठ, कम्युनिटी डाइरेक्टरमा सोम श्रेष्ठ, प्रोफेसनल डाइरेक्टर राहुुल बर्ज्रचार्य, मेम्बर कोडिनेटरमा मोनिका कुुँबर छनौट भएका छन् ।
239 Views
ताजा
सिड्नीकी नर्स तथा गीतकार यशोदाको शब्दमा आयो ‘ए मैना सुनन’
२०८३ श्रावण २७ गते, बुधबार
सिड्नीकी नर्स तथा गीतकार यशोदाको शब्दमा आयो ‘ए मैना सुनन’
२०८३ श्रावण २७ गते, बुधबार
युवा : उमेर होइन, सम्भावनाको नाम हो
२०८३ श्रावण २७ गते, बुधबार
देउवा मंगलबार स्वदेश फर्किंदै
२०८३ श्रावण २२ गते, शुक्रबार
कक्षा १२ को मौका परीक्षाको नतिजा सार्वजनिक
२०८३ श्रावण २२ गते, शुक्रबार
माताकाे नाममा गलत गतिविधि गर्ने थापा प्रहरी नियन्त्रणमा
२०८३ श्रावण २१ गते, बिहीबार
नेपालगञ्जमा पर्खाल भत्किँदा दुई मजदुरको मृत्यु
२०८३ श्रावण २० गते, बुधबार
‘ईयुमा डट कम’ले बुधबारदेखि आफ्नो औपचारिक सेवा सञ्चालनमा
२०८३ श्रावण २० गते, बुधबार
हलमा छैन ‘गौँथली’को टिकट
२०८३ श्रावण १९ गते, मंगलवार
‘आइतबारको अफिस’ को परिचर्चा सम्पन्न
२०८३ श्रावण १९ गते, मंगलवार
अर्जुन चन्द्रको ‘संवेदनाका प्रतिध्वनि’ मुक्तकसङ्ग्रह लोकार्पण
२०८३ श्रावण १९ गते, मंगलवारलोकप्रिय
फ्रान्सलाई हराउँदै स्पेन विश्वकपको फाइनलमा
२०८३ असार ३१ गते, बुधबारFast Withdrawal Options and Deposit Limits at Wino Casino
२०८२ माघ २४ गते, शनिबारThe Most Popular Online Slots on Tea Spins Casino in 2024
२०८२ माघ २१ गते, बुधबारJouez facilement sur Spinit Casino avec l’application mobile
२०८२ माघ १९ गते, सोमबारConfianza total en SG Casino por su licencia y atención al cliente
२०८२ माघ १८ गते, आईतवारExpert Advice For Winning Consistently At Space Casino Slots
२०८२ माघ १८ गते, आईतवारWinbet Casino et la sécurité des transactions financières
२०८२ माघ १४ गते, बुधबार





