गोरखा सदरमुकाममा आज विहानै एक कारमा आगजनी (भीडियोसहित)

२०७७ जेष्ठ २९ गते, बिहीबार

गोरखा नगरपालिका ८ स्थित चाईनिजधारामा पार्किङमा राखिएको कारमा आज बिहान करिब ४ बजे आगजनी भएको छ । स्थानीय दिपक केसीको टाटा कम्पनीको बा १२ च ५९८४ नम्बरको निजी कारमा आगजनी भएको जिल्ला प्रहारी कार्यालय गोरखाले जनाएको छ ।

https://youtu.be/NHUC2bG_yOQ

बिहान करिब ४ बजे आगजनी भएको खबर आएपछि प्रहरी घटनास्थल पुगेर मुचुल्का गरिसकेको र थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालयका डिएसपी बासुदेव खतिवडाले बताए । कसले आगो लगायो भन्ने यकिन गर्न प्रहरीलाई समस्या भएको छ । घरछेउमा राखिउको कारामा कसैले आगो लगाइएको दावी सवारी धनी केसीले गरेका छन् । गोरखा घर भएका उनी काठमाण्डौँमा ट्राभलमा काम गर्छन ।

488 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

गौँथली’ले मनायो ५१औँ दिन

२०८३ भाद्र २२ गते, सोमबार

गौँथली’ले मनायो ५१औँ दिन

२०८३ भाद्र २२ गते, सोमबार

कोशी ब्यारेजका २७ ढोका खुल्ला

२०८३ भाद्र २२ गते, सोमबार

बाढीमा ज्यान गुमाएकाको सम्मानमा आज राष्ट्रिय शोक

२०८३ भाद्र २२ गते, सोमबार

भोटेकोशी बाढीमा १ हजार ३५१ शव फेला

२०८३ भाद्र २२ गते, सोमबार

त्रिशूली–३ ‘ए’ को सुरुङभित्रबाट एक जनाको जीवितै उद्धार

२०८३ भाद्र १९ गते, शुक्रबार

विपत्तिमा धैर्यको परीक्षा हुन्छः प्रधानमन्त्री

२०८३ भाद्र १९ गते, शुक्रबार

उपत्यकामा भारी मात्रामा ग्यास सिलिन्डर भित्रिँदै

२०८३ भाद्र १९ गते, शुक्रबार

 राहत–उद्धारमा जुट्यो नेपाल संघीय समाजवादी पार्टी

२०८३ भाद्र १९ गते, शुक्रबार

बाढीको वितण्डाः ९२६ शवको व्यवस्थापन

२०८३ भाद्र १९ गते, शुक्रबार

आज श्रीकृष्णजन्माष्टमीः देशभर श्रद्धा र भक्तिपूर्वक मनाइँदै

२०८३ भाद्र १९ गते, शुक्रबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal