गोरखामा आज थपिएका सबै कोरोना संक्रमित भिमसेनथापा गाउँपालिकाका भएको पुष्टि

२०७७ जेष्ठ २८ गते, बुधबार

गोरखाको भीमसेन थापा गाउँपालिकाका चार जनामा कोरोना पुष्टि भएको छ ।

एक महिला र तीजना पुरुषमा कोरोना पुष्टि भएको स्वास्थ्य कार्यालय गोरखाले जनाएको छ । उनीहरु चारै जना भीमसेन थापा गाउँपालिका ६ अश्राङका बिभिन्न क्वारेण्टाइनका रहेको स्वास्थ्य कार्यालय गोरखाले जनाएको छ । एकजना २८ बर्षकी महिला चितवनको भरतपुरबाट आएको र अरु तीनजना भारतबाट आएको गाउँपालिकाका स्वास्थ्य शाखाका प्रमुख भेषराज खनालले जानकारी दिए ।

 

यो संगै गोरखामा कोरोना संक्रमितको संख्या १४ पुगेको छ । यसअघि गण्डकी गाउँपालिकाका नौ र पालुङ्टार नगरपालिकाका एकजनामा कोरोना पुष्टि भएको थियो ।

292 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

गौँथली’ले मनायो ५१औँ दिन

२०८३ भाद्र २२ गते, सोमबार

गौँथली’ले मनायो ५१औँ दिन

२०८३ भाद्र २२ गते, सोमबार

कोशी ब्यारेजका २७ ढोका खुल्ला

२०८३ भाद्र २२ गते, सोमबार

बाढीमा ज्यान गुमाएकाको सम्मानमा आज राष्ट्रिय शोक

२०८३ भाद्र २२ गते, सोमबार

भोटेकोशी बाढीमा १ हजार ३५१ शव फेला

२०८३ भाद्र २२ गते, सोमबार

त्रिशूली–३ ‘ए’ को सुरुङभित्रबाट एक जनाको जीवितै उद्धार

२०८३ भाद्र १९ गते, शुक्रबार

विपत्तिमा धैर्यको परीक्षा हुन्छः प्रधानमन्त्री

२०८३ भाद्र १९ गते, शुक्रबार

उपत्यकामा भारी मात्रामा ग्यास सिलिन्डर भित्रिँदै

२०८३ भाद्र १९ गते, शुक्रबार

 राहत–उद्धारमा जुट्यो नेपाल संघीय समाजवादी पार्टी

२०८३ भाद्र १९ गते, शुक्रबार

बाढीको वितण्डाः ९२६ शवको व्यवस्थापन

२०८३ भाद्र १९ गते, शुक्रबार

आज श्रीकृष्णजन्माष्टमीः देशभर श्रद्धा र भक्तिपूर्वक मनाइँदै

२०८३ भाद्र १९ गते, शुक्रबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal