छोराको चि,ता जल्दै थियो। प हिरो खसेर बुवा सहित १३ जना पु,रिए

२०७९ आश्विन २५ गते, मंगलवार

कालिकोट तिलागुफा नगरपालिका :४ का १८ वर्षीय हेमराज शाही मु,टु रोगी थिए। उनको त्रिवि शिक्षण अस्पतालमा शल्यक्रिया गर्ने मिति त,य थियो। दसैँ नजि किँदै थियो। परिवारका सदस्यले दसैँ मनाएर शल्यक्रिया गर्ने योजना बनाए। तर हेमराजले शनिबार प्रा,ण त्यागे। पछिल्लो पाँच दिनयता कालिकोटलगायत जिल्लामा लगातार वर्षा भइरहेको छ।

शनिबार बिहान हेमराजको श,व अन्त्योष्टि गर्न बुबा सहित ६० बढी मलामी घरबाट निस्किए। तिलागुफा–४ राचुलीमा नदी किनारमा शवमा दाग बत्ती दिइयो। दाग बत्ती दिनेमा थिए, हेमराजकै ६० वर्षीय बुबा कालीबहादुर शाही। घ,टना स्थलमा रहेका तिलागुफा नगरपालिकाका उपमेयर महेन्द्रबहादुर शाहीले भने चिता जल्दा जल्दै माथिबाट पहिरो ख सेछ। भाग दौड भयो। चिता नजिकै रहेका उनका बुवा ४ नम्बर वडाका अध्यक्ष प्रसिद्ध शाही सहित १३ जनालाई प,हिरोले पुरेछ।

कोही भेटिएका छैनन्। सोही पहिरोले १० भन्दा बढी घर पनि बगाएको छ। चार घ ण्टा पैदल हिँडेर प्रहरी टोली आज घटना स्थल पुगेको छ।
बेपत्ता भएकाहरुको खोजी कार्य जारी छ। बेपत्ता हुनेहरुमा हेमराजका बुबा कालीबहादुर शाही, वडाध्यक्ष प्रसिद्ध शाही, प्रशान्त शाही, मोतिलाल शाही, नरेश शाही, छत्र शाही, धनबहादुर शाही, अनील शाही, मानबहादुर शाही र खगेन्द्र शाही छन्।

उपमेयर शाहीले बेपत्ता हुनेहरु नजिकका आफन्त र नाता गोताका बढी छन्। कालिकोटका प्रमुख जिल्ला अधिकारी रामहरि शर्माले बेपत्ता भए काहरुको खोजी कार्य जारी रहेको बताए।
अहिले पनि प हिरो जाने क्रम रोकिएको छैन। स्थानीयलाई कालिका माविमा राखिएको छ। बस्ती जोखिममा रहेको उपमेयर शाहीले जानकारी दिए। उनका अनुसार सो क्षेत्रमा इन्टरनेट, विधुत् सेवा अ वरुद्ध छ।

198 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

प्रसिद्ध बलिउड अभिनेता नाना पाटेकरको निधन

२०८३ आश्विन २२ गते, बिहीबार

प्रसिद्ध बलिउड अभिनेता नाना पाटेकरको निधन

२०८३ आश्विन २२ गते, बिहीबार

मर्मतसम्भार गर्नुपर्ने भएकाले मनकामना केबलकार आज बन्द हुने

२०८३ आश्विन २० गते, मंगलवार

दाङ, बर्दिया र कैलालीमा भारी वर्षा

२०८३ आश्विन २० गते, मंगलवार

काँग्रेस महाधिवेशनः १० बजेदेखि दिउँसो ३ बजेसम्म उम्मेदवारको मनोनयन दर्ता

२०८३ आश्विन २० गते, मंगलवार

लिङ्देनको चेतावनीः अहिले देश लिग बाहिर गएको छ

२०८३ आश्विन १८ गते, आईतवार

काँग्रेसको १५औं महाधिवेशनः गगन थापाको राजनीतिक प्रतिवेदनः सरकारलाई खबरदारीदेखि कांग्रेस पुनर्संरचनासम्म २९ प्रस्ताव

२०८३ आश्विन १८ गते, आईतवार

‘छत्तीसको आँकडा’को रिलिज मिति घोषणा

२०८३ आश्विन १८ गते, आईतवार

राष्ट्रिय चलचित्र दिवसको अवसरमा कलाकार सङ्घद्वारा विशेष कार्यक्रम

२०८३ आश्विन १८ गते, आईतवार

धादिङका सापकोटा कांग्रेसको केन्द्रीय सदस्यको उम्मेदवार बन्दै

२०८३ आश्विन १८ गते, आईतवार

कांग्रेसको महाधिवेशन आजदेखि

२०८३ आश्विन १८ गते, आईतवार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal