उद्दार गरेर फर्किदै गर्दा दुर्घ,टनामा दुई सशस्त्र प्रहरीको मृ,त्यु

२०७९ आश्विन २५ गते, मंगलवार

राप्तीकाे भेलमा फसेकालाई रातभर उद्दार गरि सशस्त्र प्रहरी बल नेपाल नं: २९ हेड क्वाटर ज्वालामाई गण फर्किने क्रममा सवारीसाधन दु,र्घटनामा मृ,त्यु भएको हाे । १ सय ३ जनाकाे सकुशल उद्दार भयाे तर दुईजजा सशस्त्रले अकालमा ज्यान गुमाउनु भयो ।

देउखुरी २२ असाेज दाङको देउखुरी क्षेत्रमा मोटरसाइकल दु,र्घटना हुँदा सशस्त्र प्रहरीका दुई जनाको मृ’त्यु भएको छ । मृ,त्यु हुनेमा राप्ती गाउँपालिका वडम नम्बर ६ लठ्ठहवाका ३६ वर्षीय सुलेस चौधरी र ३६ वर्षका लहानु चौधरी रहेका छन् ।

उनीहरु सशस्त्र प्रहरीका जवानहरु हुन् । उनिहरू हिजाे दिनभर राप्तीकाे भेलमा फसेकाहरूकाे उद्दार कार्यमा खटेका थिए । बाढीपीडितको उद्धारमा खटिएका उनीहरू लु ४० प ४९२२ नम्बरको मोटरसाइकल चढेर लमहीबाट भालुबाङस्थित कार्यालय फर्किने क्रममा गएराति राप्ती गाउँपालिका वडा नम्बर ३ मसुरियामा दु,र्घटनामा परेका थिए ।

उनीहरुको उपचारको क्रममा मृ,त्यु भएको प्रहरी नायव निरीक्षक राजनकुमार गौतमले बताए । मृ,त्यु हुने दुवै जना सशस्त्र प्रहरीका जवान रहेको सशस्त्र प्रहरी बल २९ नम्बर गण भालु बाङका एसपी विनोद केसीले जानकारी दिए ।”

223 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

अरबौंको घाटामा गएको डिडिसी सुधारमा कृषि मन्त्री गिता चौधरी पनि उदासिन

२०८३ असार २७ गते, शनिबार

अरबौंको घाटामा गएको डिडिसी सुधारमा कृषि मन्त्री गिता चौधरी पनि उदासिन

२०८३ असार २७ गते, शनिबार

अन्तरआत्माको आवाज जहां नागरिक आफैंलाई जलाउन बाध्य हुन्छ 

२०८३ असार २७ गते, शनिबार

रुसमा दुई रोबोटले गरे विवाह, एआईको नयाँ प्रदर्शन

२०८३ असार २७ गते, शनिबार

काठमाडौंको बुद्धनगरमा फेरि अर्को आत्मदाहको प्रयास

२०८३ असार २७ गते, शनिबार

कीर्तिपुरमा रहेको होल्डिङ सेन्टरमा बाढी बस्दा सुकुम्बासीको उठीवास

२०८३ असार २७ गते, शनिबार

सुधन गुरुङलाई ज्ञानेन्द्र शाहीको कटाक्षः तपाईं गृहमन्त्री हो कि कन्टेन्ट क्रियटर ?

२०८३ असार २६ गते, शुक्रबार

गणेशको शव पोस्टमार्टमका लागि शिक्षण अस्पताल पठाइने

२०८३ असार २६ गते, शुक्रबार

गणेश नेपालीको आत्मदाह प्रकरणः सक्दो प्रयास गर्‍यौँ, बचाउन सकेनौँः वीर अस्पताल

२०८३ असार २६ गते, शुक्रबार

‘गौँथली’को चर्चा चुलियो, युट्युबको ट्रेन्डिङ नम्बर १ मा

२०८३ असार २६ गते, शुक्रबार

कवि गाउँलेको आँशु कल्यिै रित्तिदैन सार्वजनिक

२०८३ असार २६ गते, शुक्रबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal