श्रीमान् विदेश गएको एक(१) महिना मै ४ वर्षको छोरा मा,रिदियो । आमा बेहोस हेर्नुस् भिडियो

२०७९ आश्विन २४ गते, सोमबार

बुधबार साँझ विमला आफ्ना ५ वर्षीय जेठा छोरालाई विद्यालयबाट लिएर घर फर्किएकी थिइन्। फर्किसके पछि आफ्ना दुबै छोरालाई लिएर नजिकै चिया पसल सञ्चालन गर्दै आएकी दिदी देवकी पुरीको घर पुगे।त्यहाँ पुगेर आर्यनले चाउमिन खाने भनेका थिए।

चाउमिन खाने भनेको थियो। हामी यतै बसिरहेका थियौं। एक्कासि मेरो भाइ यताबाट दौडियो उनले घ,टनास्थल देखाउँदै भनिन् । ढुंगामा अल्झिए पछि कारको छेउले मात्रै छोएको थियो। मैले प्रष्टसँग देखेँ। गाडीले छुँदा पनि आफ्नो भाइलाई केही नभएको उनी बताउँछिन्। तर पछि गाडीले ब्रेक नै नलगाई अघि बढेको उनले सुनाइन्।

छोएको मात्रै थियो। भाइ रोयो  त्यसपछि जानाजान पूरै पे,ल्दियो। छोएको मात्रै भए केही हुँदैन थियो । उनले थपिन् चक्काले पेलेर मेरो बाबुलाई मा,रिदियो। एकै छिनमा मेरो भाइलाई ला,स बनाइ दियो।’

आर्यनलाई बा १६ च ३६८७ नम्बरको गाडीले ठ क्कर दिएको हो। चालक लामाटार बस्ने ४१ वर्षीय सुजनराज शर्मा हुन्। उनी नेपाली सेनाका पूर्वजमदार समेत हुन्।उनी बिसुन्डोलको बाटो हुँदै लामाटारतर्फ जाँदै थिए। त्यतिकैमा दु,र्घटना भएको हो।

दु,र्घटना भएपछि चालक शर्मा आफैंले आमाछोरालाई गाडीमा हालेर इमाडोलस्थित किष्ट अस्पताल पुर्‍याएका थिए।अस्पतालले आर्यनलाई सवा ६ बजे मृ,त घोषणा गरेको महानगरीय प्रहरी परिसरका प्रहरी उपरीक्षक सिद्धिविक्रम शाहले जानकारी दिए। उनका अनुसार कार र चालक दुबैलाई नियन्त्रणमा लिइसकेको छ। तर न्याय नपाउने डरले पीडित परिवारले बिहीबार बिहान केहीबेर घ,टनास्थलमा टायर बालेर विरोध प्रदर्शन गरेका थिए।

कारबाही गर्नु पर्छ भनेर भेला जम्मा हुनु भएको थियो। तर धेरैबेर भएन। अवस्था सामान्य छ । शाहले भने।चालकले मापसे गरी सवारी साधन चलाउँदा दु,र्घटना भएको आरोप लगाएका छन्। तर प्रहरीले भने उनले मापसे नगरेको बताएको छ।अहिले आर्यनको श,व भने पोष्ट मार्टमको लागि पाटन अस्पतालमा राखिएको छ।

उनका बुवा वीरेन्द्र आएपछि मात्रै दाह,संस्कार गर्ने देवकीले बताइन्। वीरेन्द्र विदेश गएको केही महिना मात्रै भएको थियो। वीरेन्द्र र विमला मन्थलीको एउटै गाउँका हुन्। उनीहरूको पाँच वर्ष अघि प्रेम विवाह भएको थियो।विमला यता दुई छोरा सम्हाल्थिन्। उता विदेशमा वीरेन्द्र कमाउँथे।
पूरा जानकारिको लागि भिडियो हेनुहोस ।

177 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

प्रसिद्ध बलिउड अभिनेता नाना पाटेकरको निधन

२०८३ आश्विन २२ गते, बिहीबार

प्रसिद्ध बलिउड अभिनेता नाना पाटेकरको निधन

२०८३ आश्विन २२ गते, बिहीबार

मर्मतसम्भार गर्नुपर्ने भएकाले मनकामना केबलकार आज बन्द हुने

२०८३ आश्विन २० गते, मंगलवार

दाङ, बर्दिया र कैलालीमा भारी वर्षा

२०८३ आश्विन २० गते, मंगलवार

काँग्रेस महाधिवेशनः १० बजेदेखि दिउँसो ३ बजेसम्म उम्मेदवारको मनोनयन दर्ता

२०८३ आश्विन २० गते, मंगलवार

लिङ्देनको चेतावनीः अहिले देश लिग बाहिर गएको छ

२०८३ आश्विन १८ गते, आईतवार

काँग्रेसको १५औं महाधिवेशनः गगन थापाको राजनीतिक प्रतिवेदनः सरकारलाई खबरदारीदेखि कांग्रेस पुनर्संरचनासम्म २९ प्रस्ताव

२०८३ आश्विन १८ गते, आईतवार

‘छत्तीसको आँकडा’को रिलिज मिति घोषणा

२०८३ आश्विन १८ गते, आईतवार

राष्ट्रिय चलचित्र दिवसको अवसरमा कलाकार सङ्घद्वारा विशेष कार्यक्रम

२०८३ आश्विन १८ गते, आईतवार

धादिङका सापकोटा कांग्रेसको केन्द्रीय सदस्यको उम्मेदवार बन्दै

२०८३ आश्विन १८ गते, आईतवार

कांग्रेसको महाधिवेशन आजदेखि

२०८३ आश्विन १८ गते, आईतवार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal