श्रीमान् विदेश गएको एक(१) महिना मै ४ वर्षको छोरा मा,रिदियो । आमा बेहोस हेर्नुस् भिडियो
![](https://dnfkhabar.com/wp-content/uploads/2022/10/IMG_20221010_202804.jpg)
बुधबार साँझ विमला आफ्ना ५ वर्षीय जेठा छोरालाई विद्यालयबाट लिएर घर फर्किएकी थिइन्। फर्किसके पछि आफ्ना दुबै छोरालाई लिएर नजिकै चिया पसल सञ्चालन गर्दै आएकी दिदी देवकी पुरीको घर पुगे।त्यहाँ पुगेर आर्यनले चाउमिन खाने भनेका थिए।
चाउमिन खाने भनेको थियो। हामी यतै बसिरहेका थियौं। एक्कासि मेरो भाइ यताबाट दौडियो उनले घ,टनास्थल देखाउँदै भनिन् । ढुंगामा अल्झिए पछि कारको छेउले मात्रै छोएको थियो। मैले प्रष्टसँग देखेँ। गाडीले छुँदा पनि आफ्नो भाइलाई केही नभएको उनी बताउँछिन्। तर पछि गाडीले ब्रेक नै नलगाई अघि बढेको उनले सुनाइन्।
छोएको मात्रै थियो। भाइ रोयो त्यसपछि जानाजान पूरै पे,ल्दियो। छोएको मात्रै भए केही हुँदैन थियो । उनले थपिन् चक्काले पेलेर मेरो बाबुलाई मा,रिदियो। एकै छिनमा मेरो भाइलाई ला,स बनाइ दियो।’
आर्यनलाई बा १६ च ३६८७ नम्बरको गाडीले ठ क्कर दिएको हो। चालक लामाटार बस्ने ४१ वर्षीय सुजनराज शर्मा हुन्। उनी नेपाली सेनाका पूर्वजमदार समेत हुन्।उनी बिसुन्डोलको बाटो हुँदै लामाटारतर्फ जाँदै थिए। त्यतिकैमा दु,र्घटना भएको हो।
दु,र्घटना भएपछि चालक शर्मा आफैंले आमाछोरालाई गाडीमा हालेर इमाडोलस्थित किष्ट अस्पताल पुर्याएका थिए।अस्पतालले आर्यनलाई सवा ६ बजे मृ,त घोषणा गरेको महानगरीय प्रहरी परिसरका प्रहरी उपरीक्षक सिद्धिविक्रम शाहले जानकारी दिए। उनका अनुसार कार र चालक दुबैलाई नियन्त्रणमा लिइसकेको छ। तर न्याय नपाउने डरले पीडित परिवारले बिहीबार बिहान केहीबेर घ,टनास्थलमा टायर बालेर विरोध प्रदर्शन गरेका थिए।
कारबाही गर्नु पर्छ भनेर भेला जम्मा हुनु भएको थियो। तर धेरैबेर भएन। अवस्था सामान्य छ । शाहले भने।चालकले मापसे गरी सवारी साधन चलाउँदा दु,र्घटना भएको आरोप लगाएका छन्। तर प्रहरीले भने उनले मापसे नगरेको बताएको छ।अहिले आर्यनको श,व भने पोष्ट मार्टमको लागि पाटन अस्पतालमा राखिएको छ।
उनका बुवा वीरेन्द्र आएपछि मात्रै दाह,संस्कार गर्ने देवकीले बताइन्। वीरेन्द्र विदेश गएको केही महिना मात्रै भएको थियो। वीरेन्द्र र विमला मन्थलीको एउटै गाउँका हुन्। उनीहरूको पाँच वर्ष अघि प्रेम विवाह भएको थियो।विमला यता दुई छोरा सम्हाल्थिन्। उता विदेशमा वीरेन्द्र कमाउँथे।
पूरा जानकारिको लागि भिडियो हेनुहोस ।
ताजा
![](https://dnfkhabar.com/wp-content/uploads/2025/01/1-DSC_0036_T4GDLCKVt9.jpg)
बिक्न छाडे ठेकी र मदानी
२०८१ माघ ८ गते, मंगलवार![](https://dnfkhabar.com/wp-content/uploads/2025/01/1-DSC_0036_T4GDLCKVt9.jpg)
बिक्न छाडे ठेकी र मदानी
२०८१ माघ ८ गते, मंगलवार![](https://dnfkhabar.com/wp-content/uploads/2022/02/earthaquake-bhukampa_201904240141102020-03-04-08-26-57.jpeg)
ताइवानमा शक्तिशाली भूकम्प
२०८१ माघ ८ गते, मंगलवार![](https://dnfkhabar.com/wp-content/uploads/2023/03/ramchandra.jpg)
राष्ट्रपति पौडेलले दिए अमेरिकी राष्ट्रपति ट्रम्पलाई बधाई
२०८१ माघ ८ गते, मंगलवार![](https://dnfkhabar.com/wp-content/uploads/2025/01/sobiyu1677579518.jpg)
चैत ५ गते स्ववियु निर्वाचन
२०८१ माघ ८ गते, मंगलवार![](https://dnfkhabar.com/wp-content/uploads/2023/05/trump.jpg)
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले लिए दोस्रो कार्यकालको लागि शपथ
२०८१ माघ ८ गते, मंगलवार![](https://dnfkhabar.com/wp-content/uploads/2025/01/pic-eknath-6.jpeg)
सासद ढकाल अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पको सपथ ग्रहणमा सहभागि हुने
२०८१ माघ ५ गते, शनिबार![](https://dnfkhabar.com/wp-content/uploads/2025/01/health.jpg)
साँघुरो ठाउँमा प्रत्यारोपण केन्द्रको सेवा
२०८१ माघ ४ गते, शुक्रबार![](https://dnfkhabar.com/wp-content/uploads/2025/01/samuhik-rajinama.png)
३५ स्थायी शिक्षकले बुझाए सामूहिक राजीनामा
२०८१ माघ ४ गते, शुक्रबार![](https://dnfkhabar.com/wp-content/uploads/2021/05/Shankar-Pokharel.jpeg)
माधव नेपाल एमालेमा सधैंका लागि “आउट”: शंकर पोखरेल
२०८१ माघ ४ गते, शुक्रबार![](https://dnfkhabar.com/wp-content/uploads/2025/01/jb-rai-mk.jpg)
जीबी राईको राहदानी रद्द गर्न आदेश
२०८१ माघ ४ गते, शुक्रबारलोकप्रिय
![](https://dnfkhabar.com/wp-content/uploads/2024/10/badhi.jpg)
बाढीपहिरोमा परी दुई सय ४४ जनाको मृत्यु
२०८१ आश्विन २० गते, आईतवार![](https://dnfkhabar.com/wp-content/uploads/2024/10/Gyanendra.jpg-7.jpg)
भुटानले पूर्वराजा ज्ञानेन्द्रलाई दिएको सम्मानले नेपालीलाई गौरवान्वित तुल्यायोः थापा
२०८१ आश्विन १९ गते, शनिबार![](https://dnfkhabar.com/wp-content/uploads/2024/04/1.jpeg)
‘स्वीकार’ अटिजम सन्देशमुलक म्युजिक भिडियो सार्वजानिक
२०८० चैत्र २२ गते, बिहीबार![](https://dnfkhabar.com/wp-content/uploads/2023/12/inter.jpg)
मेरो रहरले कलाकारिता क्षेत्रमा आएकी हुँ
२०८० मंसिर २९ गते, शुक्रबार![](https://dnfkhabar.com/wp-content/uploads/2021/06/20211426416_dhan-ropain-f.jpg)
मनसुन लम्बियोः ‘धान नकाटौं, काटेको भए भित्र्याइहालौं’
२०८० आश्विन १५ गते, सोमबार![](https://dnfkhabar.com/wp-content/uploads/2023/08/bharat-lamichhane.jpg)
दलाल पूँजीपति वर्ग नै हाम्रो प्रमुख शत्रु हो
२०८० भाद्र २२ गते, शुक्रबार![](https://dnfkhabar.com/wp-content/uploads/2023/08/Nepal-Bidhut1692320023.jpg)
शनिबार काठमाडौंका ५० भन्दा बढी ठाउँमा विद्युत् सेवा अवरुद्ध हुने
२०८० भाद्र १ गते, शुक्रबार![](https://dnfkhabar.com/wp-content/uploads/2023/08/paanipuri.jpg)
काठमाडौं महानगरपालिकाद्वारा खुल्ला दूध बेचबिखन, पानीपुरी, चटपटेमा रोक लगाउने तयारी
२०८० श्रावण २८ गते, आईतवार![](https://dnfkhabar.com/wp-content/uploads/2023/07/ramkumar.jpg)