दशैंको टिका लगाउन मामाघर गएर फर्कने क्रममा सिम्टारको खो,ल्सामा आएको खहरे भे लले ब गाएका दुई बच्चा यिनै हुन्!..
नवराज घिमिरे नुवाकोट । जिल्लाको ककनी गाउँपालिका–१ स्थित ठूलो खोला नजिकैको सिम्टारको खोल्साले दुइ बच्चालाई ब गाएको छ । ककनी गापा–२ स्थाइ घर भएका शिवराम घिमिरेको आठ वर्षीया छोरी बेबिशा घिमिरे र चार वर्षीय छोरा श्रीयन घिमिरेलाई सिम्टारको खोलाले बगाएको हो ।
दशैंमा टिका लगाउन ससुराली गएर फर्कने क्रममा सिम्टारको खोल्सामा आएको खहरे भेलले शिवरामले चलाएका मोटरसाइकल अनेन्त्रित भई प ल्टिदा बाइकको पछाडिको सिटमा बसेका बेबिशा र श्रीयनलाई ब गाएको हो ।
लगातार तीन दिनसम्मको अविरल वर्षाका कारण उर्लेर आएको खहरे खोल्साले उक्त घटना घटाएको हो । स्थानीय र प्रहरी चौकीको सहयोगमा खोजी कार्यलाई तीब्रता दिँदा छोरी बेबिशा घिमिरेलाई हिजो साँझ नै फेला पारेको र उपचारका लागि अस्पताल लैजादै गर्दा बाटोमै मृ,त्यु भएको पारिवारिक श्रोतले जनाएको छ ।
बेपत्ता छोरा श्रीयन घिमिरेको खोजतलास गर्दे जादाँ घटना स्थल बाट करिब ३ किलो मिटर टाढा खोलामा मृ,त्कवस्थामा फेला परेको सिम्टार प्रहरी चौकीले जनाएको छ । लगातारको वर्षा सँगैको खहरे भेलले शिवरामको परिवारको सारा खुशी लुटेको छ ।”
ताजा
प्रसिद्ध बलिउड अभिनेता नाना पाटेकरको निधन
२०८३ आश्विन २२ गते, बिहीबार
प्रसिद्ध बलिउड अभिनेता नाना पाटेकरको निधन
२०८३ आश्विन २२ गते, बिहीबार
मर्मतसम्भार गर्नुपर्ने भएकाले मनकामना केबलकार आज बन्द हुने
२०८३ आश्विन २० गते, मंगलवार
दाङ, बर्दिया र कैलालीमा भारी वर्षा
२०८३ आश्विन २० गते, मंगलवार
काँग्रेस महाधिवेशनः १० बजेदेखि दिउँसो ३ बजेसम्म उम्मेदवारको मनोनयन दर्ता
२०८३ आश्विन २० गते, मंगलवार
लिङ्देनको चेतावनीः अहिले देश लिग बाहिर गएको छ
२०८३ आश्विन १८ गते, आईतवार
काँग्रेसको १५औं महाधिवेशनः गगन थापाको राजनीतिक प्रतिवेदनः सरकारलाई खबरदारीदेखि कांग्रेस पुनर्संरचनासम्म २९ प्रस्ताव
२०८३ आश्विन १८ गते, आईतवार
‘छत्तीसको आँकडा’को रिलिज मिति घोषणा
२०८३ आश्विन १८ गते, आईतवार
राष्ट्रिय चलचित्र दिवसको अवसरमा कलाकार सङ्घद्वारा विशेष कार्यक्रम
२०८३ आश्विन १८ गते, आईतवार
धादिङका सापकोटा कांग्रेसको केन्द्रीय सदस्यको उम्मेदवार बन्दै
२०८३ आश्विन १८ गते, आईतवार
कांग्रेसको महाधिवेशन आजदेखि
२०८३ आश्विन १८ गते, आईतवारलोकप्रिय
बाैद्ध जागरणले गर्याे बाढीमा ज्यान गुमाएका २६० जनाकाे नि:शुल्क घेवा पुजा
२०८३ आश्विन १६ गते, शुक्रबार
प्रधानमन्त्री बालेन्द्र शाहद्वारा आकस्मिक मन्त्रिपरिषद् बैठक आह्वान
२०८३ भाद्र १० गते, बुधबार





