सु,त्केरी अवस्थामा जापानमा नेपाली महिलाको नि,धन..

२०७९ आश्विन २३ गते, आईतवार

जापानको गुन्मा केनमा नेपाली महिलाको सु त्केरी अवस्थामा नि,धन भएको छ ।गुन्मा प्रान्तको इसेसाकी नगरमा बसो बास गर्दै आउनु भएकी नेपाल स्याङ्जा घर हुनु भएकि ४२, बर्षकी गीता कुमारी गुरुङ (सविना गुरुङ) को शनिवार मध्यरात असमायिक नि,धन भएको हो ।

 

गुन्मा स्थित नेपाली साझा समाजका अध्यक्ष बुद्वी शेरचनले दिनु भएको जानकारी अनुसार गुन्मा केन इसेसाकी स्थित एक अस्पतालमा उपचारकै क्रममा नि,धन भएको हो ।

 

एक महिना अघी छोरीलाई जन्मदिनु भएकी सविनाको सु त्केरी भएपछि रक्त,श्राव रोकिएको थिएन । स्थानिय अस्पतालमा उपचार सम्भव नदेखिएपछी अर्को अस्पताल लगिएकोमा उक्त अस्पतालले ढिलोगरी ल्याएको आशय सहित बचाउन नसकिएको बताउँदै सविनाको नि,धन हुन पुगेको गएराती परिवारलाई जानकारी गराएको हो ।

 

निरन्तरको रक्त,श्राव नरोकिएकै कारण सविनाको नि,धन हुन पुगेको बताइएको छ । असामयिक नि,धन हुन पुग्नु भएकी सविनाको नवजात छोरीको अवस्था भने सामान्य रहेको छ । हाल मृ,त्‍युकको श,व इसेसाकी सिटी शव व्यवस्थान गृहमा राखिएको शेरचनले जानकारी दिनु”भयो । आज आईतवार नै दिउँसो १ बजे सम्म 122-1 Kotobukicho, Isesaki, Gunma 372-0052 उल्लेखित स्थानमा अन्तिम श्र,द्धाञ्जली अर्पण सहित दा ह सस्कार गरिने भएको छ ।”

 

202 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

प्रसिद्ध बलिउड अभिनेता नाना पाटेकरको निधन

२०८३ आश्विन २२ गते, बिहीबार

प्रसिद्ध बलिउड अभिनेता नाना पाटेकरको निधन

२०८३ आश्विन २२ गते, बिहीबार

मर्मतसम्भार गर्नुपर्ने भएकाले मनकामना केबलकार आज बन्द हुने

२०८३ आश्विन २० गते, मंगलवार

दाङ, बर्दिया र कैलालीमा भारी वर्षा

२०८३ आश्विन २० गते, मंगलवार

काँग्रेस महाधिवेशनः १० बजेदेखि दिउँसो ३ बजेसम्म उम्मेदवारको मनोनयन दर्ता

२०८३ आश्विन २० गते, मंगलवार

लिङ्देनको चेतावनीः अहिले देश लिग बाहिर गएको छ

२०८३ आश्विन १८ गते, आईतवार

काँग्रेसको १५औं महाधिवेशनः गगन थापाको राजनीतिक प्रतिवेदनः सरकारलाई खबरदारीदेखि कांग्रेस पुनर्संरचनासम्म २९ प्रस्ताव

२०८३ आश्विन १८ गते, आईतवार

‘छत्तीसको आँकडा’को रिलिज मिति घोषणा

२०८३ आश्विन १८ गते, आईतवार

राष्ट्रिय चलचित्र दिवसको अवसरमा कलाकार सङ्घद्वारा विशेष कार्यक्रम

२०८३ आश्विन १८ गते, आईतवार

धादिङका सापकोटा कांग्रेसको केन्द्रीय सदस्यको उम्मेदवार बन्दै

२०८३ आश्विन १८ गते, आईतवार

कांग्रेसको महाधिवेशन आजदेखि

२०८३ आश्विन १८ गते, आईतवार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal